२०७९ असार १३, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटअर्किडले माग्यो १० स्टाफ नर्ससहित २९ कर्मचारी

अर्किडले माग्यो १० स्टाफ नर्ससहित २९ कर्मचारी


काठमाडौँ –  अर्किड फिजियोथेरापी एण्ड रिह्याबिलिटेसनले कर्मचारी माग गरेको छ। अर्किडले एक विज्ञापन जारी गर्दै १०जना स्टाफ नर्स सहित २९ कर्मचारी माग गरेको हो।

१०जना स्टाफ नर्स बाहेक हाउसकिपिङ १५ जना र कुक ४ जना पनि अर्किडले माग गरेको छ।

इच्छुकले संस्थाको मेलठेगानामा आफ्नो बायोडाटा पठाउन सक्नेछन्।

May be an image of text that says 'WE ARE HIRING! JOB TITLE VACANCY StaffNurse 10 Housekeeping 15 Cook Interested cadidates are requested to mail their CV at orchidcarehome@gmail.com Contact us at: ORCHID Care Home vt. vt.Ltd. 01-4420174 01-4970919 ORCHID PHYSIO AND REHAB'


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)