गृहपृष्ठ ∕ कर्पोरेट ∕ अर्किडले माग्यो १० स्टाफ नर्ससहित २९ कर्मचारी अर्किडले माग्यो १० स्टाफ नर्ससहित २९ कर्मचारी हेल्थ आवाज सोमबार, २०७९ जेठ ३० गते, १६:१४ मा प्रकाशित तस्बिर:-नवराज वाग्ले/हेल्थआवाज काठमाडौँ – अर्किड फिजियोथेरापी एण्ड रिह्याबिलिटेसनले कर्मचारी माग गरेको छ। अर्किडले एक विज्ञापन जारी गर्दै १०जना स्टाफ नर्स सहित २९ कर्मचारी माग गरेको हो। १०जना स्टाफ नर्स बाहेक हाउसकिपिङ १५ जना र कुक ४ जना पनि अर्किडले माग गरेको छ। इच्छुकले संस्थाको मेलठेगानामा आफ्नो बायोडाटा पठाउन सक्नेछन्। क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता अल्फा केयरले सञ्चालनमा ल्यायो ‘अल्फा केयर डेन्टल’ क्लिनिक नर्भिक इन्टरनेशनल अस्पताल ३४ वर्षमा, ५० लाखले लिए सेवा ग्राण्डीमा ‘एकीकृत पुर्नस्थापना केन्द्र’ सञ्चालनमा आपतकालीन सेवाका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त धेरै पढिएका १ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी ४ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ हाजी आँखा अस्पताल भन्छ, ‘सेयरको रकम बुझिसकेपछि पनि ग्यारेन्टी चेक देखाएर दाबी गरियो’ ८ करोड लगानीमा ओखती सोलुसनः जसले नेपाली स्वास्थ्य सेवा डिजिटलाइज्ड गर्दैछ मस्तिष्कका रहस्य उजागर गर्ने अनुसन्धानका लागि तीन वैज्ञानिकलाई नोबेल पुरस्कार कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा हुम्लामा विशेषज्ञ चिकित्सक अभाव औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ हाजी आँखा अस्पताल भन्छ, ‘सेयरको रकम बुझिसकेपछि पनि ग्यारेन्टी चेक देखाएर दाबी गरियो’ ८ करोड लगानीमा ओखती सोलुसनः जसले नेपाली स्वास्थ्य सेवा डिजिटलाइज्ड गर्दैछ मस्तिष्कका रहस्य उजागर गर्ने अनुसन्धानका लागि तीन वैज्ञानिकलाई नोबेल पुरस्कार कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा हुम्लामा विशेषज्ञ चिकित्सक अभाव