गृहपृष्ठ ∕ कर्पोरेट ∕ नेपाल क्यान्सर अस्पतालको तेस्रो वार्षिक साधारणसभा सम्पन्न नेपाल क्यान्सर अस्पतालको तेस्रो वार्षिक साधारणसभा सम्पन्न हेल्थ आवाज मंगलबार, २०८२ वैशाख २ गते, १५:०१ मा प्रकाशित काठमाडौं—नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर लिमिटेडले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । अस्पतालले २०८०/८१ को नाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । ३० चैतमा अस्पतालमै भएको तेस्रो वार्षिक साधारणसभाले उक्त निर्णय गरेको हो । अस्पतालका अध्यक्ष डा. सुदिप श्रेष्ठको अध्यक्षतामा बसेको साधारण सभाले वार्षिक प्रतिवेदन समेत पारित गरेको छ । यस्तै, अस्पतालको आर्थिक वर्ष २०८०/८१ को लेखा परिक्षण पारित गर्ने र आर्थिक वर्ष २०८१/८२ का लागि लेखा परीक्षक नियुक्त गर्ने निर्णय पनि साधारणसभाले गरेको छ । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रिया सम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने तीन दशकमा नर्भिक अस्पतालबाट २५ लाखभन्दा बढीले लिए सेवा एपोलो डाइग्नोष्टिक सेन्टरको ‘हेल्दी सेलिब्रेसन अफर’मा ४५ प्रतिशतसम्म छुट ३० औं वार्षिकोत्सव अवसरमा काठमाडौंमा नर्भिकको प्रभातफेरि वात्सल्यले निःशुल्क आई.यू.आई. र अल्ट्रासाउण्ड सेवा प्रदान गर्ने धेरै पढिएका १ डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ २ श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन ३ नोबेलमा बालकको आँखा गुमेको घटनाः छानविन समितिले भेट्टायो उपचारमा त्रुटि ४ एमालेको स्वास्थ्य विभागबाट महाधिवेशनका लागि ७ जना प्रतिनिधी छनोट ५ कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा ६ नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक ७ विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन TFN ट्रेण्डिङ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. बाराकोटी एनएमए कोशी प्रदेश उपाध्यक्षको उम्मेदवार बन्ने न्याम्समा फेलोसीप शुल्क विवादः निःशुल्क नगरे तालाबन्दी गर्ने चिकित्सकको चेतावनी विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन My Journey Against Myeloma अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. बाराकोटी एनएमए कोशी प्रदेश उपाध्यक्षको उम्मेदवार बन्ने न्याम्समा फेलोसीप शुल्क विवादः निःशुल्क नगरे तालाबन्दी गर्ने चिकित्सकको चेतावनी विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन My Journey Against Myeloma