गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ गण्डकी प्रदेशका ५ जिल्लामा थप १८ मा कोरोना पुष्टि गण्डकी प्रदेशका ५ जिल्लामा थप १८ मा कोरोना पुष्टि हेल्थ आवाज मंगलबार, २०७७ असार २ गते, ०७:३० मा प्रकाशित पोखरा – गण्डकी प्रदेशमा थप १८ मा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशको प्रादेशिक प्रयोगशाला पोखरामा कोभिड–१९ परीक्षण गर्दा पाँच जिल्लाका थप १८ जनामा पुष्टी भएको हो । प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले मंगलबार बिहान ६ः२५ मा सार्वजानीक गरेको संक्रमितको तथ्यांक अनुसार स्याङ्जा चापाकोटका ४ पुरुष, गोरखा नगरपालिकाका ७ पुरुष, गोरखा वारपालक सुलिकोटका १ महिला २ पुरुष रहेका छन् । त्यसैगरी, नवलपरासीको बिनयत्रिवेणी र मध्यविन्दु पालिकाका २ पुरुषमा संक्रमण पुष्टि भएको छ। अन्यमा पोखरा महानगरपालिकाका १ र बाग्लुङ्ग ताराखोला गाउपालिकाका १/१ जना रहेका छन् । उनीहरु सबै भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेकाहरु रहको निर्देशनालय प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए । योसँगै सो प्रदेशमा संक्रमितको संख्या २ सय २३ पुगेको छ । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार… एमाले नेता कृष्ण थापाको हृद्धयघातबाट निधन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १० औं स्थापना दिवस सम्पन्न चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड देवचुलीमा १५ शय्याको ट्रमा सेन्टर निर्माण कार्य सुरु जीपी कोइराला श्वासप्रश्वास केन्द्रमा ईएमआर प्रणाली सुरु धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा पेटमा बारम्बार ग्यास किन बन्छ ? हुनसक्छ यस्ता समस्या ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा पेटमा बारम्बार ग्यास किन बन्छ ? हुनसक्छ यस्ता समस्या ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण