गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ गण्डकीका मुख्यमन्त्री गुरुङको एन्टीजेन परीक्षण पोजेटिभ गण्डकीका मुख्यमन्त्री गुरुङको एन्टीजेन परीक्षण पोजेटिभ सुनील सापकोट बुधबार, २०७८ वैशाख २२ गते, ११:०३ मा प्रकाशित पोखरा-गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको एन्टीजेन परीक्षणमा कोभिड-१९ पोजेटिभ देखिएको छ । सामान्य ज्वरो र टाउको दुख्ने समस्या भएपछि २१ बैशाखमा गुरुङको एन्टीजेन परीक्षण गर्दा नतिजा पोजेटिभ आएको हो । मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम न्यौपानेमा तीन दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि मुख्यमन्त्री गुरुङको कन्ट्र्याक ट्रेसिङ गरिएको हो । एन्टीजेनमा पोजेटिभ देखिएपछि पिसिआर जाँचका लागि स्वाब ल्याबमा पठाइएको छ । पिसिआर परीक्षणको नतिजा भने आइसकेको छैन । करिब एक साताअघि गण्डकी प्रदेशसभाका ३ जना सांसदमा कोरोना संक्रमण पुष्टि भयो । १४ बैशाखमा मुख्यमन्त्री गुरुङको पिसिआर परीक्षण गर्दा भने रिपोर्ट नेगेटिभ आएको थियो । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार… एमाले नेता कृष्ण थापाको हृद्धयघातबाट निधन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १० औं स्थापना दिवस सम्पन्न चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड देवचुलीमा १५ शय्याको ट्रमा सेन्टर निर्माण कार्य सुरु जीपी कोइराला श्वासप्रश्वास केन्द्रमा ईएमआर प्रणाली सुरु धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ गर्भनिरोधक चक्की प्रयोग गर्दा यी कुरामा दिनुहोस् ध्यान नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान महिनावारीमा 'मुड स्वीङ' हुने समस्या छ? अपनाउनुस् यस्ता काइदा गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? सम्भोग गर्दा श्रीमतीलाई खुसी पार्ने तरिका ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने गर्भनिरोधक चक्की प्रयोग गर्दा यी कुरामा दिनुहोस् ध्यान नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान महिनावारीमा 'मुड स्वीङ' हुने समस्या छ? अपनाउनुस् यस्ता काइदा गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? सम्भोग गर्दा श्रीमतीलाई खुसी पार्ने तरिका ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने