गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ गण्डकीका मुख्यमन्त्री गुरुङको एन्टीजेन परीक्षण पोजेटिभ गण्डकीका मुख्यमन्त्री गुरुङको एन्टीजेन परीक्षण पोजेटिभ सुनील सापकोट बुधबार, २०७८ वैशाख २२ गते, ११:०३ मा प्रकाशित पोखरा-गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको एन्टीजेन परीक्षणमा कोभिड-१९ पोजेटिभ देखिएको छ । सामान्य ज्वरो र टाउको दुख्ने समस्या भएपछि २१ बैशाखमा गुरुङको एन्टीजेन परीक्षण गर्दा नतिजा पोजेटिभ आएको हो । मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम न्यौपानेमा तीन दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि मुख्यमन्त्री गुरुङको कन्ट्र्याक ट्रेसिङ गरिएको हो । एन्टीजेनमा पोजेटिभ देखिएपछि पिसिआर जाँचका लागि स्वाब ल्याबमा पठाइएको छ । पिसिआर परीक्षणको नतिजा भने आइसकेको छैन । करिब एक साताअघि गण्डकी प्रदेशसभाका ३ जना सांसदमा कोरोना संक्रमण पुष्टि भयो । १४ बैशाखमा मुख्यमन्त्री गुरुङको पिसिआर परीक्षण गर्दा भने रिपोर्ट नेगेटिभ आएको थियो । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… गण्डकी प्रदेशले छुट्यायो स्वास्थ्यतर्फ ३ अर्ब ३१ करोड रुपैयाँ बजेट स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता गण्डकीको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लक्ष्मणबहादुर पाण्डे*लाई दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार… धेरै पढिएका १ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ २ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ५ नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ ६ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा ७ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा TFN ट्रेण्डिङ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह नेपालमै उत्पादन हुने भयो 'रेम्डेसिभिर' उपप्रधानमन्त्री पोखरेलबाट गौशालामा ५१ शैय्याको निःशुल्क कोभिड आइसोलेसन केन्द्र शुभारम्भ कोभिशिल्डको दोस्रो डोज लगाउन स्वास्थ्य सेवा विभागको निर्देशन 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ धनुषामा निःशुल्क स्वास्थ्य परामर्श टिम गठन नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह नेपालमै उत्पादन हुने भयो 'रेम्डेसिभिर' उपप्रधानमन्त्री पोखरेलबाट गौशालामा ५१ शैय्याको निःशुल्क कोभिड आइसोलेसन केन्द्र शुभारम्भ कोभिशिल्डको दोस्रो डोज लगाउन स्वास्थ्य सेवा विभागको निर्देशन 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ धनुषामा निःशुल्क स्वास्थ्य परामर्श टिम गठन नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय