गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ बेनी अस्पतालमा कार्यालय सहयोगीदेखि मेडिकल अधिकृतसम्म माग बेनी अस्पतालमा कार्यालय सहयोगीदेखि मेडिकल अधिकृतसम्म माग हेल्थ आवाज आईतबार, २०७९ साउन ८ गते, १०:२७ मा प्रकाशित पोखरा—म्याग्दीको बेनी अस्पतालका लागि कार्यालय सहयोगीदेखि मेडिकलसम्मका लागि आवेदन खुल्ला गरिएको छ । रिक्त पदका लागि साउन २० गतेसम्म आवेदन दिन सकिने अस्पतालले जनाएको छ । अस्पतालले मेडिकल अधिकृत २, स्टाफ नर्स पाँचौ ६, ल्याब टेक्निसियन १, एनेस्थेसिया सहायक १, अहेब २, अनमी २, ल्याब असिस्टेन्स १ र कार्यालय सहयोगी ४ जना माग गरेको छ । आवेदन दिन चाहनेहरु मेडिकल काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ भने लोकसेवा आयोगले तोकेको योग्यता पुगेको हुनुपर्ने छ । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १० औं स्थापना दिवस सम्पन्न चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड देवचुलीमा १५ शय्याको ट्रमा सेन्टर निर्माण कार्य सुरु जीपी कोइराला श्वासप्रश्वास केन्द्रमा ईएमआर प्रणाली सुरु मणिपाल मेडिकल कलेजको १० महिनाको कारोबार १ अर्ब ८४ करोड गण्डकी मेडिकल कलेजको ९ महिनाको कारोबार १ अर्ब १३ करोड… धेरै पढिएका १ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने २ इम्प्लान्ट बेचबिखन अझै बेलगाम ३ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प ४ प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट ५ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ६ वीर अस्पतालको डर्माटोलोजी विभागका दुई वरिष्ठ चिकित्सकले दिए राजीनामा ७ स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन TFN ट्रेण्डिङ बागमती प्रदेशको ११ औं तहको विज्ञापनप्रति क्लिनिक प्याथोलोजिष्टहरु असन्तुष्ट फरक मतः विधि, विधानका पक्षमा भएका र एनएमएलाई माया गर्ने आम चिकित्सकको साझा अभिमत भिडियो रिपोर्ट : महिलामा हर्मोनल असन्तुलनबाट हुने समस्या पीसीओएस के हो ? मस्तिष्कमा हुने रोगबाट बच्न छाड्नुहोस् यी ८ बानी गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा डा. विनोद विन्दु शर्मा वर्षमा एक पटक पिसाब जाँच गरे मिर्गौला बचाउन सकिन्छ १४ जनामा कोरोना पुष्टी भएपछि चीनमा फेरी कोरोनाको त्रास त्रिविका गोल्डमेडलिष्ट डा. महेशः जो अष्ट्रेलियाका नेपाली डाक्टर जोड्ने लक्ष्यमा काम गर्दैछन् बागमती प्रदेशको ११ औं तहको विज्ञापनप्रति क्लिनिक प्याथोलोजिष्टहरु असन्तुष्ट फरक मतः विधि, विधानका पक्षमा भएका र एनएमएलाई माया गर्ने आम चिकित्सकको साझा अभिमत भिडियो रिपोर्ट : महिलामा हर्मोनल असन्तुलनबाट हुने समस्या पीसीओएस के हो ? मस्तिष्कमा हुने रोगबाट बच्न छाड्नुहोस् यी ८ बानी गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा डा. विनोद विन्दु शर्मा वर्षमा एक पटक पिसाब जाँच गरे मिर्गौला बचाउन सकिन्छ १४ जनामा कोरोना पुष्टी भएपछि चीनमा फेरी कोरोनाको त्रास त्रिविका गोल्डमेडलिष्ट डा. महेशः जो अष्ट्रेलियाका नेपाली डाक्टर जोड्ने लक्ष्यमा काम गर्दैछन्