२०७९ मंसीर १९, सोमबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशबेनी अस्पतालमा कार्यालय सहयोगीदेखि मेडिकल अधिकृतसम्म माग

बेनी अस्पतालमा कार्यालय सहयोगीदेखि मेडिकल अधिकृतसम्म माग


पोखरा—म्याग्दीको बेनी अस्पतालका लागि कार्यालय सहयोगीदेखि मेडिकलसम्मका लागि आवेदन खुल्ला गरिएको छ । रिक्त पदका लागि साउन २० गतेसम्म आवेदन दिन सकिने अस्पतालले जनाएको छ ।

अस्पतालले मेडिकल अधिकृत २, स्टाफ नर्स पाँचौ ६, ल्याब टेक्निसियन १, एनेस्थेसिया सहायक १, अहेब २, अनमी २, ल्याब असिस्टेन्स १ र कार्यालय सहयोगी ४ जना माग गरेको छ ।

आवेदन दिन चाहनेहरु मेडिकल काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ भने लोकसेवा आयोगले तोकेको योग्यता पुगेको हुनुपर्ने छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)