गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ बेनी अस्पतालमा कार्यालय सहयोगीदेखि मेडिकल अधिकृतसम्म माग बेनी अस्पतालमा कार्यालय सहयोगीदेखि मेडिकल अधिकृतसम्म माग हेल्थ आवाज आईतबार, २०७९ साउन ८ गते, १०:२७ मा प्रकाशित पोखरा—म्याग्दीको बेनी अस्पतालका लागि कार्यालय सहयोगीदेखि मेडिकलसम्मका लागि आवेदन खुल्ला गरिएको छ । रिक्त पदका लागि साउन २० गतेसम्म आवेदन दिन सकिने अस्पतालले जनाएको छ । अस्पतालले मेडिकल अधिकृत २, स्टाफ नर्स पाँचौ ६, ल्याब टेक्निसियन १, एनेस्थेसिया सहायक १, अहेब २, अनमी २, ल्याब असिस्टेन्स १ र कार्यालय सहयोगी ४ जना माग गरेको छ । आवेदन दिन चाहनेहरु मेडिकल काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ भने लोकसेवा आयोगले तोकेको योग्यता पुगेको हुनुपर्ने छ । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मुस्ताङमा पहिलो पटक गम्भीर बिरामीलाई रगत चढाउने सेवा सुरु पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिमितबाट लिइएको ५० लाख रुपैयाँ हिनामिना जिपीमा डायलाइसिस सेवा सञ्चालनको तयारी, परीक्षण डायलाइसिस सफल पोखरा उच्च अदालतद्वारा निर्वतमान स्वास्थ्य सचिव डा. शर्माको रिट खारेज प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ४ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ७ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार Kalpana Craft ट्रेण्डिङ विदेशी औषधि कम्पनीको जिएमपी अडिटमा आर्थिक चलखेल भएको भन्दैं अख्तियारमा उजुरी जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको आईभीएफ निःसन्तान दम्पत्तिका लागि बरदान क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री विदेशी औषधि कम्पनीको जिएमपी अडिटमा आर्थिक चलखेल भएको भन्दैं अख्तियारमा उजुरी जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको आईभीएफ निःसन्तान दम्पत्तिका लागि बरदान क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री