२०८३ असोज २८, बुधबार
Health Aawaj logo
गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा डा. विनोद विन्दु शर्मा

गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा डा. विनोद विन्दु शर्मा


गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. विनोद विन्दु शर्मा नियुक्त हुनुभएको जानकारी प्राप्त भएको छ। यस अघि पनि उनी प्रदेश स्वास्थ्य सचिव भएका थिए ।

बुधबार डा. शर्मालाई मन्त्रीस्तरीय निर्णयबाट गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा नियुक्त गरिएको जनाइएको हो।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ