गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्यमन्त्रीमा सिम्खडा गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्यमन्त्रीमा सिम्खडा हेल्थ आवाज शुक्रबार, २०८० वैशाख २९ गते, १७:३० मा प्रकाशित काठमाडौं—गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्यमन्त्रीमा शुशीला सिम्खडा नियुक्त भएकी छन् । शुक्रबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसबाट ३ र नेकपा माओवादी केन्द्रबाट १ गरी ४ मन्त्री थप गरेका हुन् । मन्त्रीपरिषद् विस्तारमा क्रममा यसअघि नै मन्त्रीमण्डलमा सहभागी सिम्खडालाई सामाजिक विकास तथा स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिइएको हो । कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी कृषि, बागलुङका दीपेन्द्रबहादुर थापा उद्योग, जितप्रकाश आलेमगर आर्थिक मामिला र माओवादी केन्द्रबाट रेशमबहादुर जुग्जाली भौतिक योजना मन्त्री बनेका छन् । नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट शुक्रबार नै सपथ लिएका छन् । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १० औं स्थापना दिवस सम्पन्न चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड देवचुलीमा १५ शय्याको ट्रमा सेन्टर निर्माण कार्य सुरु जीपी कोइराला श्वासप्रश्वास केन्द्रमा ईएमआर प्रणाली सुरु मणिपाल मेडिकल कलेजको १० महिनाको कारोबार १ अर्ब ८४ करोड गण्डकी मेडिकल कलेजको ९ महिनाको कारोबार १ अर्ब १३ करोड… धेरै पढिएका १ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने २ इम्प्लान्ट बेचबिखन अझै बेलगाम ३ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प ४ प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट ५ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ६ वीर अस्पतालको डर्माटोलोजी विभागका दुई वरिष्ठ चिकित्सकले दिए राजीनामा ७ स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन TFN ट्रेण्डिङ भिडियो रिपोर्ट : महिलामा हर्मोनल असन्तुलनबाट हुने समस्या पीसीओएस के हो ? मस्तिष्कमा हुने रोगबाट बच्न छाड्नुहोस् यी ८ बानी वर्षमा एक पटक पिसाब जाँच गरे मिर्गौला बचाउन सकिन्छ फरक मतः विधि, विधानका पक्षमा भएका र एनएमएलाई माया गर्ने आम चिकित्सकको साझा अभिमत पोखरा विश्वविद्यालयले माग्यो ७ उपप्राध्यापक र ६ नर्ससहित २२ कर्मचारी गण्डकी मेडिकल कलेजको कारोबार १ अर्ब ३६ करोड रुपैयाँ बागमती प्रदेशको ११ औं तहको विज्ञापनप्रति क्लिनिक प्याथोलोजिष्टहरु असन्तुष्ट बिरामी जाँच्ने स्वास्थ्य चौकीमा वडा कार्यालय, स्वास्थ्य सेवा प्रभावित भिडियो रिपोर्ट : महिलामा हर्मोनल असन्तुलनबाट हुने समस्या पीसीओएस के हो ? मस्तिष्कमा हुने रोगबाट बच्न छाड्नुहोस् यी ८ बानी वर्षमा एक पटक पिसाब जाँच गरे मिर्गौला बचाउन सकिन्छ फरक मतः विधि, विधानका पक्षमा भएका र एनएमएलाई माया गर्ने आम चिकित्सकको साझा अभिमत पोखरा विश्वविद्यालयले माग्यो ७ उपप्राध्यापक र ६ नर्ससहित २२ कर्मचारी गण्डकी मेडिकल कलेजको कारोबार १ अर्ब ३६ करोड रुपैयाँ बागमती प्रदेशको ११ औं तहको विज्ञापनप्रति क्लिनिक प्याथोलोजिष्टहरु असन्तुष्ट बिरामी जाँच्ने स्वास्थ्य चौकीमा वडा कार्यालय, स्वास्थ्य सेवा प्रभावित