गृहपृष्ठ ∕ सौन्दर्य स्वास्थ्य ∕ अत्याधिक मेकअपले निम्त्याउँछ छालाको रोग अत्याधिक मेकअपले निम्त्याउँछ छालाको रोग हेल्थ आवाज बुधबार, २०७९ साउन १८ गते, १५:३० मा प्रकाशित के तपाई अत्याधिक मेकअप गर्नुहुन्छ ? घरबाहिर दैनिक काममा वा कलेजमा जाँदा नियमित मेकअप नगरी हिड्न मन लाग्दैन ? अनि मेकअप नहुँदा शरिरमा केही नपुगे जस्तो अनुभूति हुन्छ ? युवतीमात्र होइन, पाका महिला पनि अनुहारको मेक अपको सौखिन हुन्छन । मेकअपप्रति अत्यधिक सोख छ भने आजैबाट साबधानी रहनुहोस, किनकी यसले विभिन्न जोखिम निम्त्याउछ । निश्चय नै मेक अपले महिलाको सौन्दर्यता निखार ल्याउछ र उनीहरुको आत्मविश्वास बढाउछ । तर, मेकअपका नाममा अनावश्यक रुपमा अनुहार पोत्नु भनेको ठूला ठूला रोग निम्त्याउनु हो । मेकअप गर्ने प्राय युवा युवतीले मेकअपको साईड इफेक्टबारे खासै चासो दिदैनन् । क्षणिक रुपमा राम्री देखिनुमा नै मख्ख हुन्छन् । मेकअपले क्यान्सरलगायत स्वास्थ्य सम्बन्धी गम्भीर समस्या निम्त्यिाएको पाइन्छ । आवश्यकता भन्दा बढी मेक अपले छालामा यस्ता असर देखिन्छन्ः आई स्याडो लगायत आखामा लगाउने आई मेक अपले आइल्यास अर्थात आँखाको ढकनीमा गम्भीर अशर गर्छ । मेकअपमा हुने रसायनले आँखाँको ढकनीमा रातो विमिरा पलाउनुका साथै दीर्धकालिन असर गर्छ । आँखाको मेक अपले आँखामा सुख्खापन ल्याउनुका साथै आँखाँ रातो बनाउछ । मेकअपका कणहरुले आखामा टियर डक्ट (आँशु निकाल्ने ग्रन्थी) सुकाइदिन्छ जसका काख आँखा सुख्खा हुन्छ । मेक अप धेरै भयो भने अनुहारमा अनावश्यक दाग देखिन्छ । मेक अपको रसायन नरम छालालाई छिद्रा पारि लामो समय त्यही रहन्छ । तसर्थ, राती बेडमा जानु भन्दा अगाडि अनिवार्य रुपमा मेक अप पखाल्नु पर्छ । अनुहारको मेकअपले छालाको एलर्जी हुन्छ । एलर्जीले छालालाई रतो बनाउने, विमिरा उठ्ने, सुनिने र अन्तमा ज्वरो समेत आउछ । रसायनमा नकरात्मक अशर भएमा एलर्जी आउछ । फेसियल मेक अपमा हुने रसायनले अनुहारको छालालाई रातो बनाउने छाला चस्किन्छ । मेकअपले छालाको बाहिरी पत्रलाई खुइलाईदिन्छ र छालाको क्यान्सर समेत हुने गर्छ । केही फाउन्डेसन क्रिमले तपाईको छाला चिल्लो र ग्रिजी बनाइदिन्छ । एजेन्सीको सहयोगमा क्याटेगोरी : सौन्दर्य स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कसरी गर्ने छालाको हेरचाह ? फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? अनुहारमा काँचो दुध लगाउँदा हुने ४ फाइदा अनुहारमा स्क्रब प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा अनुहारको सुन्दरता र स्वस्थताको लागि ५ टिप्स मुख धोएपछि रुमालले पुछ्नुहुन्छ ? जान्नुहोस् यी कुरा धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ कसरी गर्ने छालाको हेरचाह ? ३ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ४ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ५ अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू ६ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ७ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान TFN ट्रेण्डिङ १ करोड लगानीमा नेपाल नेशनल हस्पिटलमा ‘एक्सीडेन्ट एण्ड इमर्जेन्सी’ सुरू प्रोमेडको ‘हेडएक एण्ड भर्टाइगो क्लिनिक’ १५ साउनबाट संचालनमा आउने नेपालमा ५६०५० स्वास्थ्यकर्मी अपुग, १० वर्षपछि २ लाख ५७ हजार चाहिने उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग यी रोगका बिरामीलाई अत्यन्तै फाइदाजनक भुजंगासन सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु १ करोड लगानीमा नेपाल नेशनल हस्पिटलमा ‘एक्सीडेन्ट एण्ड इमर्जेन्सी’ सुरू प्रोमेडको ‘हेडएक एण्ड भर्टाइगो क्लिनिक’ १५ साउनबाट संचालनमा आउने नेपालमा ५६०५० स्वास्थ्यकर्मी अपुग, १० वर्षपछि २ लाख ५७ हजार चाहिने उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग यी रोगका बिरामीलाई अत्यन्तै फाइदाजनक भुजंगासन सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु