गृहपृष्ठ ∕ स्वास्थ्य शिक्षा ∕ उपत्यकाभित्र एमबीबीएसको शुल्क ४० लाख २३ हजार, उपत्यकाबाहिर ४४ लाख ३६ हजार उपत्यकाभित्र एमबीबीएसको शुल्क ४० लाख २३ हजार, उपत्यकाबाहिर ४४ लाख ३६ हजार एमबीबीएससहित चिकित्साशास्त्रका १७ कार्यक्रमको शुल्क कुनको कति ? हेल्थ आवाज बुधबार, २०७८ वैशाख २९ गते, १३:५० मा प्रकाशित काठमाडौं-चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७/०७८ का लागि एमबीबीएससहित चिकित्साशास्त्रका विभिन्न १७ कार्यक्रमको शुल्क निर्धारण गरेको छ । बुधबार आयोगले नयाँ शुल्क सार्वजनिक गरेको हो । शैक्षिक सत्र २०७७र०७८ का लागि आयोगले एमबीबीएसका लागि उपत्यकाभित्र ४० लाख २३ हजार २ सय ५० रुपैयाँ निर्धारण गरेको छ । यस्तै, उपत्यका बाहिरका लागि ४४ लाख ३६ हजार २५ रुपैयाँ निर्धारण गरिएको छ । बिडिएसतर्फको शुल्क २० लाख १९ हजार ५ सय ८० रुपैयाँ तोकिएको छ । एमबीबीएससहित चिकित्साशास्त्रका १७ कार्यक्रमको शुल्क कुनको कति ? क्याटेगोरी : स्वास्थ्य शिक्षा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलमा भित्रियो व्यवसायी राजेन्द्र… मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने स्वास्थ्य शिक्षाः शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याइने शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित विदुुषी योगमाया आयुुर्वेद विश्वविद्यालयका पदाधिकारीको सपथ धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ४ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल ७ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? TFN ट्रेण्डिङ कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान विराटनगरका कोभिड अस्पतालमा संक्रमितले शैय्या भरिए, आईसीयुका लागि पालो कुर्दै बिरामी गण्डकीमा कोरोना संक्रमणबाट ३१ वर्षीया महिलासहित ११ जनाको मृत्यु प्रदेशकै ठूलो अस्पतालमा अक्सिजन प्लान्ट निर्माणमा ढिलाइ, सरकारी अस्पताल निजी कम्पनीमै निर्भर १०६ प्रतिशतसम्म मुनाफा राखेर सेनिटाइजर बेच्ने फार्मेसीलाई २ लाख जरिवाना विराटनगरमा २७२ सहित प्रदेश १ मा ७६० संक्रमित थपिए कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान विराटनगरका कोभिड अस्पतालमा संक्रमितले शैय्या भरिए, आईसीयुका लागि पालो कुर्दै बिरामी गण्डकीमा कोरोना संक्रमणबाट ३१ वर्षीया महिलासहित ११ जनाको मृत्यु प्रदेशकै ठूलो अस्पतालमा अक्सिजन प्लान्ट निर्माणमा ढिलाइ, सरकारी अस्पताल निजी कम्पनीमै निर्भर १०६ प्रतिशतसम्म मुनाफा राखेर सेनिटाइजर बेच्ने फार्मेसीलाई २ लाख जरिवाना विराटनगरमा २७२ सहित प्रदेश १ मा ७६० संक्रमित थपिए