२०७९ असोज १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठस्वास्थ्य शिक्षास्नातक तहमा चिकित्सा शिक्षा अध्ययन गराए वापत कुन शिक्षण संस्थाले कति अनुदान पाए ?

स्नातक तहमा चिकित्सा शिक्षा अध्ययन गराए वापत कुन शिक्षण संस्थाले कति अनुदान पाए ?


काठमाडौं—चिकित्सा शिक्षा स्नातक तहमा निःशुल्क छात्रवृत्तिमा अध्ययन गराएवापत सार्वजनिक शिक्षण संस्थालाई चिकित्सा शिक्षा आयोगले अनुदान दिदैं आएको छ । सोमबार आयोगले छात्रवृत्तिमा स्नातक तहमा विद्यार्थी अध्ययन गराए वापत विभिन्न सार्वजनिक शिक्षण संस्थालाई दिएको अनुदान रकमको विवरण सार्वजनिक गरेको छ ।

आयोगले आयोजना गरेका पत्रकार सम्मेलनमा उक्त विवरण सार्वजनिक गरिएको हो । वि.सं. २०७६/०७७ देखि अहिलेसम्म स्नातक तहमा छात्रवृत्तिमा विद्यार्थी पठाए वापत १८ वटा सार्वजनिक शैक्षिक संस्थालाई अनुदान रकम बाँडिएको छ ।

कुन सार्वजनिक शिक्षण संस्थाले कति अनुदान पाए ?


क्याटेगोरी : स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)