गृहपृष्ठ ∕ स्वास्थ्य शिक्षा ∕ स्नातक तहमा चिकित्सा शिक्षा अध्ययन गराए वापत कुन शिक्षण संस्थाले कति अनुदान पाए ? स्नातक तहमा चिकित्सा शिक्षा अध्ययन गराए वापत कुन शिक्षण संस्थाले कति अनुदान पाए ? हेल्थ आवाज सोमबार, २०७९ साउन २३ गते, १५:०९ मा प्रकाशित काठमाडौं—चिकित्सा शिक्षा स्नातक तहमा निःशुल्क छात्रवृत्तिमा अध्ययन गराएवापत सार्वजनिक शिक्षण संस्थालाई चिकित्सा शिक्षा आयोगले अनुदान दिदैं आएको छ । सोमबार आयोगले छात्रवृत्तिमा स्नातक तहमा विद्यार्थी अध्ययन गराए वापत विभिन्न सार्वजनिक शिक्षण संस्थालाई दिएको अनुदान रकमको विवरण सार्वजनिक गरेको छ । आयोगले आयोजना गरेका पत्रकार सम्मेलनमा उक्त विवरण सार्वजनिक गरिएको हो । वि.सं. २०७६/०७७ देखि अहिलेसम्म स्नातक तहमा छात्रवृत्तिमा विद्यार्थी पठाए वापत १८ वटा सार्वजनिक शैक्षिक संस्थालाई अनुदान रकम बाँडिएको छ । कुन सार्वजनिक शिक्षण संस्थाले कति अनुदान पाए ? क्याटेगोरी : स्वास्थ्य शिक्षा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने स्वास्थ्य शिक्षाः शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याइने शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित विदुुषी योगमाया आयुुर्वेद विश्वविद्यालयका पदाधिकारीको सपथ एमविविएस सिट तथा शुल्क पुनरावलोकन गर्न कार्यदल गठन धेरै पढिएका १ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने २ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध ३ लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी ४ स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत ५ एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी ६ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर ७ अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया Kalpana Craft ट्रेण्डिङ चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’ सेवा सुरु भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने एमबीबीएस इन्ट्रान्समा छात्रातर्फकी टपर विभा नयाँ दिल्लीमा भएको कार विस्फोटमा संलग्न भएको आरोपमा पक्राउ परेका १२ मध्ये ६ डाक्टर चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’ सेवा सुरु भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने एमबीबीएस इन्ट्रान्समा छात्रातर्फकी टपर विभा नयाँ दिल्लीमा भएको कार विस्फोटमा संलग्न भएको आरोपमा पक्राउ परेका १२ मध्ये ६ डाक्टर