गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णाली प्रदेशमा थप २९ जनामा कोरोना, संक्रमितको संख्या २६२ पुग्यो कर्णाली प्रदेशमा थप २९ जनामा कोरोना, संक्रमितको संख्या २६२ पुग्यो हेल्थ आवाज मंगलबार, २०७७ जेठ २० गते, १३:१५ मा प्रकाशित सुर्खेत – कर्णाली प्रदेशमा थप २९ जनामा कोभिड १९ संक्रमणको पुष्टि भएको छ। मंगलबार सुर्खेतको पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परिक्षणमा २९ जना नयाँ संक्रमित थपिएको कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रालयको स्वास्थ्य सेवा महासाखाले जनाएको हो । २९ जना संक्रमितमध्ये सुर्खेतमा ११, सल्यानमा ९जना नयाँ संक्रमित भेटिएका हुन् । त्यस्तै, अछामका ९ जनामा संक्रमण पुष्टि भएको हो । योसगै कर्णालीमा संक्रमितको संख्या २६२ पुगेको सामाजिक बिकास मन्त्रालयको जन स्वास्थ्य साखा प्रमुख नवराज कँडेलले जानकारी दिए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण कालिकोट अस्पतालमा सिएस प्रविधिबाट सफल प्रसूति हुम्लाका ६८६ जना किशोरीलाई एचपीभी खोप लगाइने बाजुराबाट सुत्केरीलाई थप उपचारका लागि सुर्खेत ल्याइयो जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत पेटमा बारम्बार ग्यास किन बन्छ ? हुनसक्छ यस्ता समस्या ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत पेटमा बारम्बार ग्यास किन बन्छ ? हुनसक्छ यस्ता समस्या ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण