गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णालीका सबै स्थानीय तहमा आर्युवेद स्वास्थ्य संस्था तत्काल स्थापना गर्न माग कर्णालीका सबै स्थानीय तहमा आर्युवेद स्वास्थ्य संस्था तत्काल स्थापना गर्न माग हेल्थ आवाज आईतबार, २०७७ असार ७ गते, १४:०७ मा प्रकाशित काठमाडौ–कर्णाली प्रदेश सरकारले प्रत्येक स्थानीय तहमा आर्युवेद स्वास्थ्य संस्था स्थापना गर्नको लागि गरीएको निर्णयलाइ नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज कणाली प्रदेशले स्वागत गरेको छ । सामाजिक विजकास मन्त्रालयले आर्थीक वर्ष २०७७÷०७८ को स्थानीय तहको बजेट तथा निती कार्यक्रममा सो कार्यक्रमलाइ अनिवाई समावेस गर्न अनुरोध गर्दै पत्रचार गरेको थियोे । सो निर्णयलाइ समाजले विज्ञप्ती जारी गरी चाडो कार्यन्वयनमा लैजान समेत आग्रह गरेको छ । समाजका अध्यक्ष दिपेन्द्र कर्णेल र सचिव छविलाल खड्काद्धारा हस्ताक्षरीत विज्ञप्तीमा कर्णाली प्रदेश जडिबुटीको हिसाबले सबेभन्दा बढि धनी प्रदेशको रुपमा रहेको र यहाँ आयुर्वेद तथा वैकल्पिक स्वास्थ्यको प्रशस्त सम्भावना भएको विज्ञप्तीमा उल्लेख छ । नेपालको संविधानमा संघ, प्रदेश र स्थानिय तहबीचको अधिकार क्षेत्र बाँडपाडमा स्थानिय तहको अधिकारहरुमा आधारभूत स्वास्थ्य तथा सरसफाई समेत पर्ने उल्लेख गर्दै आधारभुत स्वास्थ्य अन्र्तगत आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य सेवा समेत पर्ने कुरा अवगत गराएको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया निजी अस्पतालका नर्सको आन्दोलनलाई सरकारी अस्पतालमा कार्यरत नर्सको ऐक्यबद्धता तीन पुस्तादेखि सिकलसेल एनिमिया पीडित शय्या अभावमा बिरामीलाई कुर्सीमा राखेर उपचार दुईसय १३ कैदीबन्दीको स्वास्थ्य परीक्षण हुम्लाको सिमकोटका स्वास्थ्य संस्थामा औषधि अभाव धेरै पढिएका १ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर २ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध ३ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने ४ लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी ५ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ६ २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ ७ स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा Kalpana Craft ट्रेण्डिङ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन सुदूरपश्चिममा पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयन गरिदैं स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन सुदूरपश्चिममा पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयन गरिदैं स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर