गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ जुम्लाको कोटघर स्वास्थ्य चौकी सिल, अनिश्चितकालिन सेवा बन्द जुम्लाको कोटघर स्वास्थ्य चौकी सिल, अनिश्चितकालिन सेवा बन्द मानदत्त रावल बिहीबार, २०७७ साउन २२ गते, १५:३७ मा प्रकाशित जुम्ला – जुम्लाको कनकासुन्दरी गाउँपालिका – ८ पाण्डबगुफास्थित कोटघर स्वास्थ्य चौकी शिल गरिएको छ । सोही गाउँपालिका – ३ की एक महिलालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा परीक्षण गर्दा कोरोना संक्रमण देखिएपछि स्वास्थ्य चौकी सिल गरिएको हो । स्वास्थ्य चौकी प्रमुख पद्मा रावतका अनुसार स्वास्थ्य चौकी र आसपासका सिल गरिएको र सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । लकडाउन खुला भएपछि कनकासुन्दरीमा पहिलो पटक कोरोना संक्रमण देखिएको हो । यसअघि उक्त गाउँपालिकामा कोरोना संक्रमण देखिएको थिएन । हाडसिंजा स्वास्थ्य चौकीका इन्र्चाज विरेन्द्र उपाध्यायले भने, ‘कोरोना संक्रमण पुष्टि भएकी महिला यसअघि कोटघर स्वास्थ्य चौकीमा उपचार गराएर थप उपचार गराउन कर्णााली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा आएकी थिइन् ।’ सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाका अनुसार कोरोना पुष्टि भएपछि ‘कन्टयाक ट्रसिङ’ गर्नका लागि यो विधि अपनाएको हो । यसअघि ६९ जना जुम्लाका कोरोना संक्रमित निको भएर फिर्ता भएपनि पहिलेकै व्यक्तिमा पुन : परीक्षण गर्दा तीन जना व्यक्तिमा संक्रमण देखिएको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णालीमा मानसिक स्वास्थ्यको अवस्था चिन्ताजनक कर्णालीका दुई जिल्ला डेंङ्गीको उच्च जोखिममा स्वास्थ्य बीमाको दररेटअनुसार सेवा दिन नसक्ने भन्दैं जिल्ला अस्पताल कालिकोटमा… कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि अभद्र व्यवहार गर्ने पक्राउ विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर… निःशुल्क स्वास्थ्य शिविर ३ सय ३३ जनाले लिए सेवा धेरै पढिएका १ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं २ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ ३ ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ ४ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो ७ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री TFN ट्रेण्डिङ योग तथा प्राकृतिक चिकित्सा संस्थागत : नेपालको स्वास्थ्य प्रणाली सुधारको महत्वपूर्ण कदम स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि बनाइएको कार्यदलमा छैन उपभोक्ताकै प्रतिनिधि कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो एमएन हस्पिटलमा १९९ रुपैयाँमै नाक, कान, घाँटी रोगको विशेषज्ञ ओपीडी सेवा ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु मुख मैथुनबाट सर्ने एचपिभी भाइरसबाट मुख क्यान्सरको जोखिम निजी मेडिकल कलेजले राखे चिकित्सा शिक्षा ऐनको दफा ४७ खारेजलगायतका चार बुँदे माग योग तथा प्राकृतिक चिकित्सा संस्थागत : नेपालको स्वास्थ्य प्रणाली सुधारको महत्वपूर्ण कदम स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि बनाइएको कार्यदलमा छैन उपभोक्ताकै प्रतिनिधि कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो एमएन हस्पिटलमा १९९ रुपैयाँमै नाक, कान, घाँटी रोगको विशेषज्ञ ओपीडी सेवा ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु मुख मैथुनबाट सर्ने एचपिभी भाइरसबाट मुख क्यान्सरको जोखिम निजी मेडिकल कलेजले राखे चिकित्सा शिक्षा ऐनको दफा ४७ खारेजलगायतका चार बुँदे माग