गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ चिकित्सकलाई कोरोना देखिएपछि हुम्लाको जिल्ला अस्पताल सिल चिकित्सकलाई कोरोना देखिएपछि हुम्लाको जिल्ला अस्पताल सिल मानदत्त रावल आईतबार, २०७७ मंसीर ७ गते, १६:०९ मा प्रकाशित जुम्ला – हुम्ला जिल्ला अस्पतालमा कार्यरत एकजना डाक्टरलाई कोरोना संकमण देखिएपछि अस्पताल सिल गरिएको छ । उक्त डाक्टरलाई कोरोना संक्रमण देखिएपछि प्रशासनले सूचना टाँसेर अस्पतालका आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालले जनाएको हो । जिल्ला अस्पतालका स्वास्थ्यकर्मीलाई संक्रमण देखिन थालेपछि जिल्लामा संक्रमणको जोखिम बढेको अनुमान गरिएको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णालीमा मानसिक स्वास्थ्यको अवस्था चिन्ताजनक कर्णालीका दुई जिल्ला डेंङ्गीको उच्च जोखिममा स्वास्थ्य बीमाको दररेटअनुसार सेवा दिन नसक्ने भन्दैं जिल्ला अस्पताल कालिकोटमा… कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि अभद्र व्यवहार गर्ने पक्राउ विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर… निःशुल्क स्वास्थ्य शिविर ३ सय ३३ जनाले लिए सेवा धेरै पढिएका १ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका ४ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ ५ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ६ वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने ७ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द TFN ट्रेण्डिङ स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो ‘बाथ रोगबाट बच्न जीवशैली सुधार्नै पर्छ’ कागजी सम्झौता र रगताम्मे सेतो एप्रोनः दण्डहीनताको चक्र कहिलेसम्म ? अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो ‘बाथ रोगबाट बच्न जीवशैली सुधार्नै पर्छ’ कागजी सम्झौता र रगताम्मे सेतो एप्रोनः दण्डहीनताको चक्र कहिलेसम्म ? अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’