गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ जुम्ला ६८४मध्ये ४६९ जना कोभिडमुक्त जुम्ला ६८४मध्ये ४६९ जना कोभिडमुक्त मानदत्त रावल शुक्रबार, २०७८ असार ४ गते, १६:३७ मा प्रकाशित जुम्ला – दोस्रो लहरको कोभिड-१९ संक्रमण ८ वैशाखदेखि जुम्लामा फैलिएको हो । सुरुमा गुठीचौर गाउँपालिकाका एक जना नेपालगन्जबाट जुम्ला आएका व्यक्तिमा कोभिड संक्रमण देखिएको थियो । सुरुमा एक जनामा देखिएको कोरोना संक्रमण फैलिएर ३ असारसम्म ६८४ जनामा संक्रमण पुष्टि भयो । जिल्ला प्रशासन कार्यालय जुम्लाले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा संक्रमति मध्ये ४६९ जना संक्रमण मुक्त भएको उल्लेख गरिएको छ । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाका अनुसार शुक्रबार ८५ जनामा गरिएको पीसीआर परीक्षणमा २२ जनालाई संक्रमण देखिएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचारका क्रममा कालिकोट दुई र सुर्खेतका एक जनाको संक्रमण कारण मृत्यु हो । यस्तै, यस जिल्लामा संक्रमणका कारण एक महिलासहित ४ जनाको मृत्यु भएको उनले बताए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसन कक्षमा ३३ जना उपचारत छन् । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रणनीतिक अस्पताल जोड्ने झोलुङ्गे पुल निर्माण कर्णाली एक सय ३२ औषधि पसलको दर्ता रद्ध ठेउला रोग फैलिन थालेपछि विद्यालय बन्द कर्णाली प्रदेश सरकारको बजेटः के छन् स्वास्थ्य क्षेत्रका कार्यक्रम कर्णाली प्रदेश अस्पताललाई प्रतिष्ठान बनाउन २३ करोड बजेट जिल्ला अस्पताल रुकुम पश्चिमको फार्मेसीमा चोरी धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ४ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी ७ उपकरण खरिदको १५ लाख बजेट फ्रिज हुँदैं, फिजियोथेरापी सेवा ठप्प हुँदा बिरामीले पाए सास्ती TFN ट्रेण्डिङ ४० वर्ष नर्सिङ पेशामा बिताएकी ताराको दशैं अनुभवः बिरामीले टिका लगाइदिन्छु भन्दा आँखाबाट आँशु आयो के तपाईको आँखा स्वस्थ छ ? विपीमा बदमासीः कोभिड-१९ का नाममा किनिएका १० करोडका भेन्टिलेटर स्टोरमै थन्किए चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत सुदूरपश्चिम सरकारले बाँडेको नयाँ एम्बुलेन्स दुर्घटना भीमेश्वर नगरपालिका ५ मा निःशुल्क स्वास्थ्य शिविर १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त कर्णाली प्रदेशले ऐन ल्याएर करारका स्वास्थ्यकर्मी हटाउन थालेपछि दुर्गममा स्वास्थ्य सेवा प्रभावित ४० वर्ष नर्सिङ पेशामा बिताएकी ताराको दशैं अनुभवः बिरामीले टिका लगाइदिन्छु भन्दा आँखाबाट आँशु आयो के तपाईको आँखा स्वस्थ छ ? विपीमा बदमासीः कोभिड-१९ का नाममा किनिएका १० करोडका भेन्टिलेटर स्टोरमै थन्किए चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत सुदूरपश्चिम सरकारले बाँडेको नयाँ एम्बुलेन्स दुर्घटना भीमेश्वर नगरपालिका ५ मा निःशुल्क स्वास्थ्य शिविर १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त कर्णाली प्रदेशले ऐन ल्याएर करारका स्वास्थ्यकर्मी हटाउन थालेपछि दुर्गममा स्वास्थ्य सेवा प्रभावित