गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ जुम्ला ६८४मध्ये ४६९ जना कोभिडमुक्त जुम्ला ६८४मध्ये ४६९ जना कोभिडमुक्त मानदत्त रावल शुक्रबार, २०७८ असार ४ गते, १६:३७ मा प्रकाशित जुम्ला – दोस्रो लहरको कोभिड-१९ संक्रमण ८ वैशाखदेखि जुम्लामा फैलिएको हो । सुरुमा गुठीचौर गाउँपालिकाका एक जना नेपालगन्जबाट जुम्ला आएका व्यक्तिमा कोभिड संक्रमण देखिएको थियो । सुरुमा एक जनामा देखिएको कोरोना संक्रमण फैलिएर ३ असारसम्म ६८४ जनामा संक्रमण पुष्टि भयो । जिल्ला प्रशासन कार्यालय जुम्लाले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा संक्रमति मध्ये ४६९ जना संक्रमण मुक्त भएको उल्लेख गरिएको छ । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाका अनुसार शुक्रबार ८५ जनामा गरिएको पीसीआर परीक्षणमा २२ जनालाई संक्रमण देखिएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचारका क्रममा कालिकोट दुई र सुर्खेतका एक जनाको संक्रमण कारण मृत्यु हो । यस्तै, यस जिल्लामा संक्रमणका कारण एक महिलासहित ४ जनाको मृत्यु भएको उनले बताए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसन कक्षमा ३३ जना उपचारत छन् । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं ग्रामीण भेगका आधारभूत स्वास्थ्य केन्द्र बन्द, स्वास्थ्य सेवा प्रभावित जुम्लामा बाढी हराएकाको डिएनए परीक्षण नमुना संकलन जुम्लाको जनस्वास्थ्य सुधारात्मक धेरै पढिएका १ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता २ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ कसरी गर्ने छालाको हेरचाह ? ५ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ६ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ दाँत र मुखको स्वास्थ्य र यसको महत्व छालालाई घामबाट जोगाउने ७ सरल उपाय पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता दाँत र मुखको स्वास्थ्य र यसको महत्व छालालाई घामबाट जोगाउने ७ सरल उपाय पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता