गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको रजिष्ट्रारमा नृपेन्द्र महत नियुक्त कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको रजिष्ट्रारमा नृपेन्द्र महत नियुक्त मानदत्त रावल शुक्रबार, २०७८ असार ११ गते, १०:४७ मा प्रकाशित जुम्ला—कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको रजिष्ट्रारमा चन्दननाथ नगरपालिका—७ महतगाउँ जुम्लाका नृपेन्द्र महत नियुक्त भएका छन् । ३ असारमा प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलको सिफारिसमा तत्कालीन प्रतिष्ठानका सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले महतलाई रजिष्ट्रारमा नियुक्त गरेका हुन् । १६ जेठमा निवर्तमान रजिष्ट्रार विश्वराज काफ्लेको चार वर्षे पदावधि सकिएपछि उक्त पद खाली भएको थियो । स्वास्थ्य मन्त्रालयबाट बुधबार रजिष्ट्रारको नियुक्ति बुझेको महतले जानकारी दिए । नवनियुक्त रजिष्ट्रार महतले व्यवस्थापन र राजनीतिकशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनले प्रतिष्ठानको ऐन, नियमावली र कार्यविधिले तोकेको परिधिभित्र रहेर प्रतिष्ठानको व्यवस्थापकीय क्षेत्रमा आफूले पूर्णरुपले जिम्मेवारी निर्वाह गर्ने बताए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निजी अस्पतालमा काम गर्न… स्वास्थ्यकर्मी रावलद्वारा गाउँपालिकालाई स्ट्रेचर सहयोग विकट मुगुका ‘बल डाक्टर’ कर्णालीले विपन्नलाई अस्पताल जाने-आउने यातायात खर्च उपलब्ध गराउने मेहेलकुना अस्पतालमा शल्यक्रिया सेवा लिने बिरामीको संख्या बढ्दैं तीन सातादेखि कर्णाली प्रदेश अस्पताल निर्देशकबिहीन धेरै पढिएका १ नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ नेपालीको जीवनशैली बनिसकेको खोप ४ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ५ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ६ विकट मुगुका ‘बल डाक्टर’ ७ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार Kalpana Craft ट्रेण्डिङ विकट मुगुका ‘बल डाक्टर’ तीन वटा निकायलाई झुक्याउँदैं शक्तिका आडमा अवैध औषधिको कारोबार नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन बालबालिकाको प्रतिरोधात्मक क्षमता बढाउन स्वर्णप्रासन आयुर्वेदिक थोपा प्रदान गरिने हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त ‘अमेरिकामा नर्सले बिरामीलाई विस्तृत रुपमा जाँचेर सेवा प्रदान गर्छन्’ विकट मुगुका ‘बल डाक्टर’ तीन वटा निकायलाई झुक्याउँदैं शक्तिका आडमा अवैध औषधिको कारोबार नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन बालबालिकाको प्रतिरोधात्मक क्षमता बढाउन स्वर्णप्रासन आयुर्वेदिक थोपा प्रदान गरिने हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त ‘अमेरिकामा नर्सले बिरामीलाई विस्तृत रुपमा जाँचेर सेवा प्रदान गर्छन्’