गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ घरमै सुत्केरी गराउँदा डोल्पामा २४ वर्षीया महिलाको मृत्यु घरमै सुत्केरी गराउँदा डोल्पामा २४ वर्षीया महिलाको मृत्यु मानदत्त रावल शनिबार, २०७८ असार १२ गते, १८:०६ मा प्रकाशित जुम्ला–कर्णाली प्रदेशको माथिल्लो कर्णाली डोल्पा जिल्लाको ठूली भेरी नगरपालिका–६ दुरगाउँमा एक सुत्केरीको मृत्यु भएको छ । शनिबार बिहान घरमै सुत्केरी भएकी २४ वर्षीया आतमाया विकको अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको हो । आतमायाको छोरालाई जन्म दिने बित्तिकै मृत्यु भएको स्थानीय लक्ष्मीचन्द्र कार्कीले जानकारी दिए । बच्चा स्वास्थ्य अवस्था भने राम्रो रहेको उनले बताए । जिल्ला अस्पताल भएको सदरमुकाम दुनै बजारबाट पैदल पाँच घण्टा दूरीमा दुरगाउँ छ । अघिल्लो वर्ष पनि यही ठाउँमा एक सुत्केरीको मृत्यु भएको थियो । यहाँका अधिकांश गर्भवतीहरु गर्भजाँच गराउन नपाएको गुनासो छ । सडक सञ्चालन पनि नभएकोले प्रायजसो घरमै स्थानीय महिला सुत्केरी हुने गरेका छन् । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार हुम्लाको खोल्सीमा तीन महिनादेखि स्वास्थ्यकर्मी नहुँदा गर्भवती महिलाहरू घरमै प्रसूति… हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ४ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु भारतमा डिम्ड युनिभर्सिटीअन्तर्गतका कलेजमा एमबीबीएसका ४५० सिट खाली आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न पुरुषमा प्रजनन क्षमता बढाउन के सेवन गर्ने ? छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु भारतमा डिम्ड युनिभर्सिटीअन्तर्गतका कलेजमा एमबीबीएसका ४५० सिट खाली आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न पुरुषमा प्रजनन क्षमता बढाउन के सेवन गर्ने ? छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल