२०८१ जेठ ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशडोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा स्वास्थ्य शिविर सुरु

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा स्वास्थ्य शिविर सुरु


वीरेन्द्रनगर– डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा स्वास्थ्य शिविर सुरु भएको छ । त्रिपुरासुन्दरी नगरपालिकाको आयोजनामा तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्राविधिक सहयोगमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सुरु भएको हो ।

बिहीबारदेखि शिविर त्रिपुराकोट स्वास्थ्य चौकी बगरमा सुरु भएको शिविर असोज २७ गतेसम्म चल्ने नगरपालिकाले जनाएको छ । विशेषज्ञ स्वास्थ्य शिविरमा हाडजोर्नी तथा नशा सम्बन्धी रोग, दन्त रोग, बाल रोग, छाला तथा यौन रोग, स्त्री तथा प्रसुती रोग र भिडियो एक्स–रे सम्बन्धी सेवा दिइने नगरपालिकाले जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ