गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ जाजरकोटकी एक सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार जाजरकोटकी एक सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार हेल्थ आवाज बिहीबार, २०८० असोज २५ गते, १६:५८ मा प्रकाशित वीरेन्द्रनगर–जाजरकोटकी एक जना सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको बारेकोट गाउँपालिका– ६ की १८ वर्षीया सपना बस्नेतलाई बिहीबार बिहान ११ बजेतिर रुकुम पश्चिम चौरजहारी अस्पतालबाट हेलिकोप्टर उद्धार गरेर कर्णाली प्रदेश अस्पताल ल्याइएको हो । बस्नेतले लामो समय सुत्केरी व्यथा लागेपछि मृत शिशुलाई जन्म दिएकी थिइन् । त्यसपश्चात् उनको स्वास्थ्यमा जटिल समस्या आएपछि उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा पुर्याइएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए । चौरजहारी अस्पतालबाट बस्नेतका साथमा एक जना डाक्टर पनि पठाइएको अस्पतालका प्रशासक दिलबहादुर गिरीले बताए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिसोका कारण भूकम्प पीडितले अकालमै ज्यान गुमाउँदै सल्यानको छत्रेश्वरी गाउँपालिकामा स्यानेटरी प्याड बनाउने तालिम जाजरकोटमा सुत्केरी महिलाको चिसोका कारण मृत्यु हुम्ला जिल्ला अस्पतालमा चिकित्सकको अभाव भएपछि बिरामी मर्कामा भूकम्प प्रभावित पत्रकारका लागि मनोविमर्श तथा क्षमता अभिवृद्धि अभियान सुरु भूकम्पबाट गर्भवती र सुत्केरी महिला प्रभावित धेरै पढिएका १ केन्द्रीय कारागारमा नसर्ने र मानसिक रोग रोकथाम सम्बन्धी कार्यक्रम २ नेपालमा दोस्रो पटक मनाइयो अकुपञ्चर दिवस ३ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु ४ बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा ५ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ६ ठूला सरकारी अस्पतालमा नर्सिङ, पारामेडिक्स र एमबीबीएस पढाउन स्वास्थ्य मन्त्रालयको प्रस्ताव ७ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ट्रेण्डिङ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर संसारभर कोभिड -१९ को संक्रमणबाट ९० हजार बढी मानिस प्रभावित केन्द्रीय कारागारमा नसर्ने र मानसिक रोग रोकथाम सम्बन्धी कार्यक्रम रक्तसञ्चार प्रक्रियालाई सन्तुलन राख्ने योगासन संक्रमण बढेपछि विराटनगरका दुई वडा सिलबन्दी गर्ने निर्णय, औषधी र दुधका पसल मात्र खुल्ने जाडोमा युरिक एसिडबाट बचाउने ५ तरकारी गर्भवतीको मृत्युपछि विपी प्रतिष्ठानमा तनाव बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर संसारभर कोभिड -१९ को संक्रमणबाट ९० हजार बढी मानिस प्रभावित केन्द्रीय कारागारमा नसर्ने र मानसिक रोग रोकथाम सम्बन्धी कार्यक्रम रक्तसञ्चार प्रक्रियालाई सन्तुलन राख्ने योगासन संक्रमण बढेपछि विराटनगरका दुई वडा सिलबन्दी गर्ने निर्णय, औषधी र दुधका पसल मात्र खुल्ने जाडोमा युरिक एसिडबाट बचाउने ५ तरकारी गर्भवतीको मृत्युपछि विपी प्रतिष्ठानमा तनाव