गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ जाजरकोटकी एक सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार जाजरकोटकी एक सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार हेल्थ आवाज बिहीबार, २०८० असोज २५ गते, १६:५८ मा प्रकाशित वीरेन्द्रनगर–जाजरकोटकी एक जना सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको बारेकोट गाउँपालिका– ६ की १८ वर्षीया सपना बस्नेतलाई बिहीबार बिहान ११ बजेतिर रुकुम पश्चिम चौरजहारी अस्पतालबाट हेलिकोप्टर उद्धार गरेर कर्णाली प्रदेश अस्पताल ल्याइएको हो । बस्नेतले लामो समय सुत्केरी व्यथा लागेपछि मृत शिशुलाई जन्म दिएकी थिइन् । त्यसपश्चात् उनको स्वास्थ्यमा जटिल समस्या आएपछि उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा पुर्याइएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए । चौरजहारी अस्पतालबाट बस्नेतका साथमा एक जना डाक्टर पनि पठाइएको अस्पतालका प्रशासक दिलबहादुर गिरीले बताए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्थानीय तहका आँखा स्यानिटरी प्याड खरिदमा कालिकोटको खाडाँचक्रको स्वास्थ्य सेवा जिल्लाकै उत्कृष्ट वीरेन्द्रनगरमा ‘हेलो गर्भवती आमा’ कार्यक्रम लागु पौष्टिक आहाराको प्रयोगले पोषणमा सुधार सुत्केरीको मृत्युपछि कर्णाली प्रदेश अस्पतालमा तनाव कर्णालीमा पोषणको अवस्था सुधार धेरै पढिएका १ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया २ सामान्य प्रसूति र शल्यक्रियाबाट जन्मिएको बच्चा के फरक हुन्छ ? ३ यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी नहुँदा कलिलैमा आमा बन्दै किशोरी ४ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ५ विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा तिर्नु त परेन ?’ ६ एनएमएको सांगीतिक कार्यक्रममा रमाए चिकित्सक ७ प्रदेश स्वास्थ्य ऐन चाँडै आउँछ : मुख्यमन्त्री कार्की Kalpana Craft ट्रेण्डिङ नेपाल क्यान्सर अस्पतालमा पीआईसीसी/पीओआरटी केयर कार्यकाल गोष्ठी सम्पन्न कस्तो समस्या भएमा मनोचिकित्सकसँग परामर्श गर्ने ? सामान्य प्रसूति र शल्यक्रियाबाट जन्मिएको बच्चा के फरक हुन्छ ? विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा तिर्नु त परेन ?’ स्वास्थ्य मन्त्रालयमा सञ्चारकर्मी प्रवेशमा कडाइ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? चीनको वुहानबाट ल्याइने नेपालीले ध्यान दिनुपर्ने ५३ कुरा ११ प्रकारका टाउको दुख्ने समस्याको आयुर्वेदिक उपचार नेपाल क्यान्सर अस्पतालमा पीआईसीसी/पीओआरटी केयर कार्यकाल गोष्ठी सम्पन्न कस्तो समस्या भएमा मनोचिकित्सकसँग परामर्श गर्ने ? सामान्य प्रसूति र शल्यक्रियाबाट जन्मिएको बच्चा के फरक हुन्छ ? विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा तिर्नु त परेन ?’ स्वास्थ्य मन्त्रालयमा सञ्चारकर्मी प्रवेशमा कडाइ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? चीनको वुहानबाट ल्याइने नेपालीले ध्यान दिनुपर्ने ५३ कुरा ११ प्रकारका टाउको दुख्ने समस्याको आयुर्वेदिक उपचार