गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ जाजरकोटको भेरीमा डेङ्गीको प्रकोप बढ्दै जाजरकोटको भेरीमा डेङ्गीको प्रकोप बढ्दै हेल्थ आवाज शुक्रबार, २०८० असोज २६ गते, १५:१५ मा प्रकाशित वीरेन्द्रनगर– जाजरकोटको भेरी नगरपालिकामा डेङ्गीको प्रकोप बढेको छ । भेरी नगरपालिकाको वडा नम्बर ९, ११, १२ र १३ मा डेङ्गीको प्रकोप फैलिएको हो । जिल्लामा एक सय जना डेङ्गी परीक्षण गर्दा ६५ जना नयाँ सङ्क्रमित भेटिएको भेरी नगरपालिकाका जनस्वास्थ्य निरीक्षक तथा जिल्ला स्वास्थ्य सेवा व्यवस्थापक दीपक वलीले बताए । ‘जिल्ला अस्पताल जाजरकोटमा पनि १५ जना डेङ्गीका बिरामी फेला परेका छन् ।’ उनले भने,‘उपचारमा संलग्न चार जना स्वास्थ्यकर्मी र दुई जना वडाध्यक्षलाई समेत डेङ्गी सङ्क्रमण भएको छ ।’ कुदु क्षेत्रमा पानीको निकै समस्या हुने स्थान भएको र त्यहाँका बासिन्दाले आकासे पानी सङ्कलन गरेर प्रयोग गर्ने गर्दछन् । सोही सङ्कलित पानीमा डेङ्गी सार्ने मच्छडले फुल र लार्भा निकालिरहेका तर पनि स्थानीयले उक्त पानी फाल्न नचाहनाले प्रकोप बढ्दै गएको स्वास्थ्यकर्मीको भनाई छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण कालिकोट अस्पतालमा सिएस प्रविधिबाट सफल प्रसूति हुम्लाका ६८६ जना किशोरीलाई एचपीभी खोप लगाइने बाजुराबाट सुत्केरीलाई थप उपचारका लागि सुर्खेत ल्याइयो जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? पेटमा बारम्बार ग्यास किन बन्छ ? हुनसक्छ यस्ता समस्या ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? पेटमा बारम्बार ग्यास किन बन्छ ? हुनसक्छ यस्ता समस्या ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण