गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ भूकम्प पीडितका लागि जुम्लाको तातोपानी गाउँपालिकाको आर्थिक सहयोग भूकम्प पीडितका लागि जुम्लाको तातोपानी गाउँपालिकाको आर्थिक सहयोग हेल्थ आवाज आईतबार, २०८० कात्तिक १९ गते, १४:३० मा प्रकाशित जुम्ला– जुम्लाको तातोपानी गाउँपालिकाले जाजरकोट र रुकुमका भूकम्प पीडिका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । गत शुक्रवार राति ११ः४७ जाजरकोट केन्द्रबिन्दु बनाएर गएको शक्तिशाली भूकम्पले ठुलो मानवीय तथा भौतिक क्षति पुर्याएका बेला गाउँपालिकाले पीडितहरूका १० लाख रुपैयाँ सहयोग गर्ने भएको हो । तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले भूकम्प पीडित जिल्लाहरूका लागि उद्धार, उपचार र पुन:र्निर्माण सहयोगका लागि यस पालिकाले सहयोग गर्ने निर्णयसहित दश लाख रुपैयाँ आर्थिक सहायता नेपाल सरकार मार्फत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यस्तै सिजा गाउँपालिकाले पनि १ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण कालिकोट अस्पतालमा सिएस प्रविधिबाट सफल प्रसूति हुम्लाका ६८६ जना किशोरीलाई एचपीभी खोप लगाइने बाजुराबाट सुत्केरीलाई थप उपचारका लागि सुर्खेत ल्याइयो जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने पेटमा बारम्बार ग्यास किन बन्छ ? हुनसक्छ यस्ता समस्या ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने पेटमा बारम्बार ग्यास किन बन्छ ? हुनसक्छ यस्ता समस्या ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा