गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कालीकोटको जिल्ला अस्पताल प्रमुखबिहीन, दैनिक सेवा प्रवाहमा समस्या कालीकोटको जिल्ला अस्पताल प्रमुखबिहीन, दैनिक सेवा प्रवाहमा समस्या हेल्थ आवाज बुधबार, २०८१ असार १२ गते, १३:३० मा प्रकाशित वीरेन्द्रनगर—कालीकोटको स्वास्थ्य सेवा कार्यालय र जिल्ला अस्पताल अहिले प्रमुखविहीन छ । प्रमुख नहुँदा दैनिक रूपमा दिइने सेवा प्रभावित बनेको छ । भएका कर्मचारीलाई जिम्मेवारी नदिँदा दैनिक कामकाजमा समस्या भएको हो । आर्थिक वर्षको अन्तिम भएको छ तर भुक्तानीका सबै काम ठप्प भएका छन् । यसअघि कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका डा. भीष्मप्रसाद पोखरेल अध्ययन बिदा सकेर १४ बैशाखमा हाजिर भएपनि उनलाई प्रमुखको जिम्मेवारी दिइएको छैन । स्वास्थ्य सेवा कार्यालय कालीकोट प्रमुखविहीन हुनुको कारणका बारेमा सामाजिक विकास मन्त्रालयका पदाधिकारी भएको स्थानीयको आरोप छ । यता अस्पताल विकास समितिका अध्यक्ष गगनबहादुर मल्लले कार्यालय प्रमुखको खोजी भइरहेको र चाँडै व्यवस्था हुने बताए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जुम्लाको जनस्वास्थ्य सुधारात्मक अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट कर्णालीमा मानसिक स्वास्थ्यको अवस्था चिन्ताजनक धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ४ रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग ५ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ६ जुम्लाको जनस्वास्थ्य सुधारात्मक ७ प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने TFN ट्रेण्डिङ जुम्लाको जनस्वास्थ्य सुधारात्मक त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने कसरी गर्ने छालाको हेरचाह ? नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता अस्पतालको ढोकामा जन्मिएको बच्चा जुम्लाको जनस्वास्थ्य सुधारात्मक त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने कसरी गर्ने छालाको हेरचाह ? नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता अस्पतालको ढोकामा जन्मिएको बच्चा