गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ २० वर्षीया मायाले बाटोमै छोरी जन्माइन् २० वर्षीया मायाले बाटोमै छोरी जन्माइन् हेल्थ आवाज आईतबार, २०८१ मंसीर १६ गते, १०:१७ मा प्रकाशित वीरेन्द्रनगर—रूकुम पूर्वको सिस्ने गाउँपालिका—१ की एक महिला बाटोमै सुत्केरी भएकी छन् । शुक्रबार सुत्केरी ब्यथाले च्यापेपछि पैदल हिडेर सिस्ने स्वास्थ्य चौकी आउँदै गर्दा सिस्ने १ लाम्माखाकी २० वर्षीया माया बुढाले पाखापानी भन्ने ठाउँ बाटोमै छोरीलाई जन्म दिएकी हुन् । बुढाले दोस्रो सन्तान जन्म दिएको हुन् । उनलाई सिस्ने स्वास्थ्य चौकीबाट गएका स्वास्थ्यकर्मीले बाटोमै सुत्केरी गराएका थिए । बाटोमै सुत्केरी व्यथाले च्यापेको खबर पाएपछि सिस्ने स्वास्थ्य चौकीका इन्चार्ज काशीराम ओली स्ट्रेचर लिएर गएका थिए । बाटोमै सुत्केरी भएपश्चात् स्वास्थ्यकर्मीसहितको टोलीले आमा र शिशुलाई बोकेर स्वास्थ्य चौकी पु¥याएको वडा सचिव चन्द्रदेव खड्काले बताए । उनका अनुसार आमा र शिशुको अवस्था सामान्य रहेको छ । २४ घण्टाको निगरानी पश्चात् आमा र शिशुलाई डिस्चार्ज गरिएको बताए । सिस्ने गाउँपालिका वडा नम्बर १ सडक सञ्जालमा जोडिन सकेको छैन । एउटा मात्र स्वास्थ्य संस्था रहेको यस वडामा स्वास्थ्य संस्था पुग्न घण्टौं पैदल हिड्नुपर्ने बाध्यता रहेको छ । जिल्ला अस्पताल रूकुमकोट पुग्न १ देखि २ दिनसम्म पनि पैदल हिड्नुपर्ने बाध्यता छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी कर्णाली प्रदेश प्रहरीले संचालनमा ल्यायो १५ शय्याको अस्पताल कर्णाली प्रदेश सरकार संघीय निर्वाचन क्षेत्रमा प्रादेशिक अस्पताल बनाउने डोल्पाकाे त्रिपुरासुन्दरीमा खानेपानी परीक्षण : दिसाजन्य जीवाणु फेला कर्णाली र लुम्बिनीका स्वास्थ्य प्रणालीलाई थप उत्तरदायी बनाउन परियोजना लागु सिंजाको जोडुमा स्वास्थ्य शिविर, २७२ जनाले सेवा लिए धेरै पढिएका १ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis २ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ३ गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ ४ ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य ५ सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर ६ पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल ७ २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट TFN ट्रेण्डिङ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा गेटा अस्पतालमा मोडुलर शल्यक्रिया कक्षबाट सेवा सुरु सुदूरपश्चिममा स्वास्थ्यतर्फको रिक्त दरबन्दी पदपूर्ति गरिदैं, ३० जनाभन्दा बढीको पदस्थापन देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५० जनाले रोजगारी पाउने डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध भ्रष्टाचार मुद्धा प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा गेटा अस्पतालमा मोडुलर शल्यक्रिया कक्षबाट सेवा सुरु सुदूरपश्चिममा स्वास्थ्यतर्फको रिक्त दरबन्दी पदपूर्ति गरिदैं, ३० जनाभन्दा बढीको पदस्थापन देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५० जनाले रोजगारी पाउने डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध भ्रष्टाचार मुद्धा प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त