गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कालीकोटबाट २२ वर्षीया गर्भवतीको हवाई उद्धार कालीकोटबाट २२ वर्षीया गर्भवतीको हवाई उद्धार हेल्थ आवाज आइतवार, २०८३ वैशाख ६ गते, १०:३८ मा प्रकाशित वीरेन्द्रनगर—कालीकोट एक जना गर्वतीलाई जटिल समस्या आएपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । पलाँता गाउँपालिका–९ का २२ वर्षीया अप्सरा शाही बमलाई जिल्ला अस्पताल कालीकोटमा उपचार हुन नसकेपछि थप उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पताल ल्याइएको हो । शनिबार साँझ जिल्ला अस्पताल कालीकोट उपचारका लागि आएकी अप्सराको अत्याधिक रक्तश्राव भएको कारण थप उपचारका लागि आइतबार बिहान हवाई उद्धार गरेर प्रदेश अस्पताल सुर्खेतमा रेफर गरिएको जिल्ला जनस्वास्थ्य अधिकृत कटक महतले बताए । उनका अनुसार गर्भमै रहेको शिशुको अवस्था समेत जटिल भएको हुन सक्ने र अत्याधिक रक्तस्राव भई जटिल समस्या देखिएपछि उनलाई सुर्खेत रेफर गरिएको हो । अप्सराको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार गरिएको जिल्ला प्रशासन कालीकोटले जनाएको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जुम्लामा नाक, कान र घाँटीसम्वन्धी शिविर, एक हजार बढीले लिए… केएमसीले खाँडाचक्रका १० जनाको निःशुल्क उपचार गर्ने मध्यपश्चिम यातायात प्रालिले बिरामीलाई निःशुल्क बस सेवा दिने स्वास्थ्यमन्त्रीसँग उपकुलपतिको सम्झौताः ‘स्वस्थ कर्णाली, शिक्षित कर्णाली र समृद्ध कर्णाली’को… ब्लड बैंक नहुँदा जाजरकोट अस्पतालका बिरामी मर्कामा सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो धेरै पढिएका १ भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी २ मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम ३ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम ४ नर्सिङ पेसाका नबताइएका कथाहरू ५ मृत्युको हिसाब छैन, प्रतिविषको भर छैन : सर्पदंश नियन्त्रणमा राज्यको तयारी कस्तो ? ६ १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल ७ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित TFN ट्रेण्डिङ विराटमा लाइभ ईएनटी सर्जरी कार्यशाला हुँदैं कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्य सम्पादन प्रशंशायोग्य : प्रधानमन्त्री माइक्रोब्लेडिङ फेसनको रुपमा नगर्न वरिष्ठ ब्युटिसियन लक्ष्मी महतको सल्लाह जेन—जी आन्दोलनमा एम्बुलेन्ससमेत तोडफोड बिरामी जाँच्ने स्वास्थ्य चौकीमा वडा कार्यालय, स्वास्थ्य सेवा प्रभावित संक्रमण फैलिन नदिन नागरिक नै सचेत हुन आवश्यक : मुख्यमन्त्री शाही कर्णालीमा थप १८ जनामा कोरोना पुष्टि स्वास्थ्यकर्मी थापाद्धारा नगरपालिकालाई स्वास्थ्य सामाग्री प्रदान विराटमा लाइभ ईएनटी सर्जरी कार्यशाला हुँदैं कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्य सम्पादन प्रशंशायोग्य : प्रधानमन्त्री माइक्रोब्लेडिङ फेसनको रुपमा नगर्न वरिष्ठ ब्युटिसियन लक्ष्मी महतको सल्लाह जेन—जी आन्दोलनमा एम्बुलेन्ससमेत तोडफोड बिरामी जाँच्ने स्वास्थ्य चौकीमा वडा कार्यालय, स्वास्थ्य सेवा प्रभावित संक्रमण फैलिन नदिन नागरिक नै सचेत हुन आवश्यक : मुख्यमन्त्री शाही कर्णालीमा थप १८ जनामा कोरोना पुष्टि स्वास्थ्यकर्मी थापाद्धारा नगरपालिकालाई स्वास्थ्य सामाग्री प्रदान