गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ दैलेखमा भेटिए ६ जना दादुरा रुबेला संक्रमित दैलेखमा भेटिए ६ जना दादुरा रुबेला संक्रमित चन्द्रा कँडेल मंगलबार, २०७६ फागुन २० गते, ०९:५८ मा प्रकाशित तस्वीरः एजेन्सी वीरेन्द्रनगर—सरकारले दादुरा रुबेला खोप राष्ट्रिय अभियान चलाइरहेकै बेला दैलेखमा ६ जना दादुरा रुवेलाबाट संक्रमित बिरामी भेटिएका छन् । नियमित रगत परीक्षणका क्रममा दादुरा रुवेलाबाट संक्रमित बिरामी भेटिएको जनस्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ । स्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार सदरमुकाम समेत रहेको नारायण नगरपालिकामा मात्रै ५ जना र भैरवी गाउँपालिकामा १ गरी ६ जना दादुरा रुवेलाका बिरामी भेटिएका हुन् । चालु आर्थिक वर्षको साउन यता मात्रै ४ जना बालबालिकामा दादुरा रुवेला ‘पोजेटिभ’ देखिएको जनस्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख धीरप्रसाद रेग्मीले बताए । उनकाअनुसार संक्रमित बिरामीहरुको रगत परीक्षणका लागि काठमाडौंको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… ग्रामीण भेगका आधारभूत स्वास्थ्य केन्द्र बन्द, स्वास्थ्य सेवा प्रभावित नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा… धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ कसरी गर्ने छालाको हेरचाह ? ४ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ५ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ६ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ७ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल TFN ट्रेण्डिङ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर वीरमा निकालियो ११ वर्षदेखि आन्द्रामा अड्किएका लिची, आरु बखडा र लप्सीका दाना जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं ग्रामीण भेगका आधारभूत स्वास्थ्य केन्द्र बन्द, स्वास्थ्य सेवा प्रभावित गोल्डेन अस्पतालमा आगोले पोलेको बिरामीको उपचार सुरू कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर वीरमा निकालियो ११ वर्षदेखि आन्द्रामा अड्किएका लिची, आरु बखडा र लप्सीका दाना जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं ग्रामीण भेगका आधारभूत स्वास्थ्य केन्द्र बन्द, स्वास्थ्य सेवा प्रभावित गोल्डेन अस्पतालमा आगोले पोलेको बिरामीको उपचार सुरू कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव