२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमाक्सको उत्पादन र वितरण बढाउन सरकारको निर्देशन

माक्सको उत्पादन र वितरण बढाउन सरकारको निर्देशन


काठमाडौ–कोभिड १९ को संत्रासकाकारण बजारमा माक्स लगायत खाद्यय सामाग्रीको कृतिम अभाव हुन नदिन सरकारले सबैमा आह्वान गरेको छ ।
मुख्य सचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा बसेको केन्द्रिय अनुगमन तथा मुल्यांकन समितिको बैठकले खाद्य सामाग्रि नियमिति आपुर्ती तथा उत्पादन गर्न आग्रह गरेको छ । त्यसैगरी बजारमा कृतिम अभाव भएको माक्सको उत्पादन तथा वितरणमा बढाउन पनि निर्देशन दिएको छ । सूसासन व्यवस्थापन ऐन २०६४ अनुसार गठीत सो समितिले बजारमा कृतिम अभाव गराइ कालावजरी गरेमा कार्वाहीगर्न सक्ने अधिकार समेत छ ।

बजारमा माक्स छैन : माक्सको अभाव कि कालोबजारी ?


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ