गृहपृष्ठ ∕ समाचार ∕ हिमानी ट्रष्टद्वारा सरकारी कोरोना कोषमा २ करोड जम्मा हिमानी ट्रष्टद्वारा सरकारी कोरोना कोषमा २ करोड जम्मा हेल्थ आवाज आईतबार, २०७६ चैत्र ३० गते, १५:१९ मा प्रकाशित काठमाडौँ – पूर्व राजपरिवारले सरकारी कोरोना भाइरस रोकथाम, नियन्त्रण र संक्रमण उपचार कोषमा २ करोड जम्मा गरेको छ। आइतबार पूर्व युवराज्ञी हिमानी शाह ट्रष्टले उक्त रकम सरकारी कोषमा जम्मा गरेको हो । यसअघि पूर्व राजा ज्ञानेन्द्र शाहले कोभिड नियन्त्रण तथा रोकथाम उपचारमा सहयोग पुर्याउन २ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए । उक्त रकम उनले आफ्नो बुहारी युवराज्ञी हिमानी शाहद्वारा संचालित हिमानी ट्रष्टमार्फत् सरकारी कोषमा जम्मा गरेका हुन्। ‘यस्तो बिषम् परिस्तिथिसँग जुध्न, हातेमालो गर्दै नेपाल सरकारलाई सहयोग पुर्याउने हेतुले श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट हिमानी कोषलाई रु २ करोड बक्स भएको सर्वविदितै गर्दछ । महाराजधिराज सरकारको यस महान योगदानलाई कार्यान्वयन गर्दै कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारको लागि टेवा पुगोस् भन्ने उद्देश्यका साथ उक्त रकम नेपाल सरकारको कोरोना भाइरस सक्रमण, रोकथाम र उपचार कोषमा जम्मा गर्न पाउँदा हिमानी कोष परिवार भाग्यशाली महशुस गर्दछ ।, ‘हिमानी ट्रष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ७ किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट TFN ट्रेण्डिङ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ‘बाथ रोग’ के हो ? यसका लक्षण र उपचार विधी नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? गुणस्तरीय औषधि उत्पादन गरिरहेको विश्वस्तरीय ‘एकर्ड फर्मास्युटिकल्स’ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ‘बाथ रोग’ के हो ? यसका लक्षण र उपचार विधी नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? गुणस्तरीय औषधि उत्पादन गरिरहेको विश्वस्तरीय ‘एकर्ड फर्मास्युटिकल्स’ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस