गृहपृष्ठ ∕ समाचार ∕ कुन जिल्लामा कतिमा भयो परीक्षण ? कुन जिल्लामा कतिमा भयो परीक्षण ? हेल्थ आवाज सोमबार, २०७७ वैशाख ८ गते, १२:४८ मा प्रकाशित फाइल तस्वीर काठमाडौं–नेपालमा हालसम्म कोभिड–१९ को आशंकामा ३० हजार २ सय ९ जनाको कोरोना परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्याका मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबारम्म यति संख्यामा कोभिड–१९ परीक्षण भएको जानकारी दिए । उनकाअनुसार ८ हजार ८१ जनाको पीसीआर र २२ हजार १ सय २८ जनाको आरडीटीबाट कोरोना परीक्षण भएको हो । आइतबारसम्म देशका ७६ जिल्लामा आरडीटीका माध्यमबाट २२ हजार १२८ नमुना परिक्षण भएको छ । हालसम्म ३१ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ४ जना निको भएर घर गइसकेका छन् । अन्य २७ जना भने देशका विभिन्न अस्पतालहरुमा उपचार गराइरहेका छन् । जसमध्ये सेती प्रादेशिक अस्पतालमा ४ जना, धौलागिरी अस्पतालमा १ जना, टेकु अस्पतालमा १ जना, कोशी अस्पतालमा १३ जना, चितवनमा २ जना र नारायणी अस्पतालमा ४ जना संक्रमितको उपचार भैरहेको छ । यस्तै, पाटन अस्पतालमा २ जनाको उपचार भैरहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ७ दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता TFN ट्रेण्डिङ चुकन्दरले गर्भावस्थामा हटाउन सक्छ यी ५ समस्या, कसरी खाने ? मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने सुर्खेतमा एम्बुलेन्स चालकमाथि हातपात गर्ने तीन जना पक्राउ आयुर्वेद चिकित्साको अस्तित्वलाई मेटाउन खोजेकोमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको आपत्ति संक्रमित चिकित्सक र नर्सलाई छुट्टै होटलमा राख्नुपर्ने माग गर्दे संक्रमित नर्सहरु आन्दोलनमा विश्वमै पहिलोपटक सुँगुरको मुटु प्रत्यारोपण गर्ने बिरामीको दुई महिनापछि मृत्यु बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा चुकन्दरले गर्भावस्थामा हटाउन सक्छ यी ५ समस्या, कसरी खाने ? मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने सुर्खेतमा एम्बुलेन्स चालकमाथि हातपात गर्ने तीन जना पक्राउ आयुर्वेद चिकित्साको अस्तित्वलाई मेटाउन खोजेकोमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको आपत्ति संक्रमित चिकित्सक र नर्सलाई छुट्टै होटलमा राख्नुपर्ने माग गर्दे संक्रमित नर्सहरु आन्दोलनमा विश्वमै पहिलोपटक सुँगुरको मुटु प्रत्यारोपण गर्ने बिरामीको दुई महिनापछि मृत्यु बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा