गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं, धादिङ र धनुषामा थपिए ३ जना संक्रमित, संक्रमितको संख्या २४९ पुग्यो काठमाडौं, धादिङ र धनुषामा थपिए ३ जना संक्रमित, संक्रमितको संख्या २४९ पुग्यो हेल्थ आवाज बिहीबार, २०७७ जेठ १ गते, २०:४६ मा प्रकाशित काठमाडौं-काठमाडौं, धादिङ र धनुषामा एक-एक जना कोरोना संक्रमित थपिएका छन् । बिहीबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं, धादिङ र धनुषामा एक-एक जना कोरोना संक्रमित थपिएको जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थ्रोट स्वाबमा थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । उनकाअनुसार काठमाडौं दहचोक निवासी ७ वर्षीय पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । यस्तै धादिङ निवासी ३० वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टी भएको छ । धनुषाको जनकपुर निवासी १७ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको उनले बताए । बिहीबार साँझ ३ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या २४९ पुगेको छ । जसमध्ये ३५ जना निको भएर घर फर्किसकेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्री र विश्व स्वास्थ्य संगठनका प्रमुखबीच नयाँदिल्लीमा भेटवार्ता एनएमए निर्वाचन : सुदूरपश्चिममा सर्वसम्मत बनाउने एक महिनादेखिको प्रयास असफल संस्थापन समूहबाट कर्णाली संयोजकमा उम्मेदवारी दिएका डा. गिरीको उम्मेदवारी रद्ध राष्ट्रिय ट्रमा सेन्टरका मेसु डा. बद्री रिजाल दिए राजीनामा कोशीका अस्पतालहरुमा संघका चिकित्सकको हालिमुहाली, प्रदेशका दक्ष चिकित्सकलाई मेसुको जिम्मेवारी… स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ… धेरै पढिएका १ डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ २ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ ३ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु ४ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ ५ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक ६ कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ ७ न्याम्समा फेलोसीप शुल्क विवादः निःशुल्क नगरे तालाबन्दी गर्ने चिकित्सकको चेतावनी TFN ट्रेण्डिङ संस्थापन समूहबाट कर्णाली संयोजकमा उम्मेदवारी दिएका डा. गिरीको उम्मेदवारी रद्ध इन्टरभेनसनल पल्मोनोलोजी सिएमईः क्रायो—एयरवे रिस्टोरेसन कार्यक्रम सम्पन्न स्वास्थ्यमन्त्रीको पार्टीको निष्कर्ष : सरकार असफल, स्वास्थ्य मन्त्रालय सफल राष्ट्रिय ट्रमा सेन्टरका मेसु डा. बद्री रिजाल दिए राजीनामा निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु एनएमए निर्वाचन : सुदूरपश्चिममा सर्वसम्मत बनाउने एक महिनादेखिको प्रयास असफल महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक डा. सुजाता पन्तको सल्लाहः स्तन क्यान्सर कसरी थाहा पाउने, यसबाट बच्ने उपाय संस्थापन समूहबाट कर्णाली संयोजकमा उम्मेदवारी दिएका डा. गिरीको उम्मेदवारी रद्ध इन्टरभेनसनल पल्मोनोलोजी सिएमईः क्रायो—एयरवे रिस्टोरेसन कार्यक्रम सम्पन्न स्वास्थ्यमन्त्रीको पार्टीको निष्कर्ष : सरकार असफल, स्वास्थ्य मन्त्रालय सफल राष्ट्रिय ट्रमा सेन्टरका मेसु डा. बद्री रिजाल दिए राजीनामा निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु एनएमए निर्वाचन : सुदूरपश्चिममा सर्वसम्मत बनाउने एक महिनादेखिको प्रयास असफल महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक डा. सुजाता पन्तको सल्लाहः स्तन क्यान्सर कसरी थाहा पाउने, यसबाट बच्ने उपाय