गृहपृष्ठ ∕ समाचार ∕ कुनै पनि चिकित्सक र कर्मचारीलाई कोभिड–१९ पुष्टी भएको छैन : त्रिवि शिक्षण अस्पताल कुनै पनि चिकित्सक र कर्मचारीलाई कोभिड–१९ पुष्टी भएको छैन : त्रिवि शिक्षण अस्पताल हेल्थ आवाज शनिबार, २०७७ जेठ ३ गते, १३:१४ मा प्रकाशित A view of Tribhuvan University Teaching Hospital, in Maharajgunj, Kathmandu, on Wednesday, January 31, 2018. Photo: Sandeep Sen काठमाडाै-त्रिवि शिक्षण अस्पतालले आफ्नो कुनै पनि कर्मचारी, स्वास्थ्यकर्मी र चिकित्सकमा कोभिड-१९ पुष्टी नभएको जनाएको छ । अस्पतालले शनिबार निकालेको विज्ञप्तीमा अस्पतालमा बिहिबार उपचारमा आएकी ६ वर्षीया बालिकामा कोभिड-१९ पुष्टी भएको थियो । उपचाररत बालिकामा कोभिड पुष्टी भएसँगै शुक्रबार संचारमाध्यमहरुमा अस्पतालका कर्मचारी र चिकित्सकलाइ कोभिड- १९ पुष्टी भएको भन्ने आएपछि अस्पतालले त्यसमा आपत्ति जनाएको हो । अस्पतालका कोभिड-१९ व्यवस्थापन समितिका संयोजक प्रा.डा. सन्तकुमार दासले बिहिबार कोभिड-१९ प्रमाणित भएकी बालिका आफन्तमा कोभिड-१९ पुष्टी भएको तर अस्पतालका कुनै पनि कर्मचारीमा अहिलेसम्म पुष्टी नभएको बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ७ किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट TFN ट्रेण्डिङ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ‘बाथ रोग’ के हो ? यसका लक्षण र उपचार विधी नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने कालिकोट अस्पतालमा सिएस प्रविधिबाट सफल प्रसूति बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ‘बाथ रोग’ के हो ? यसका लक्षण र उपचार विधी नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने कालिकोट अस्पतालमा सिएस प्रविधिबाट सफल प्रसूति