गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं उपत्यकामा १३ कोरोना संक्रमितको उपचार हुँदैं काठमाडौं उपत्यकामा १३ कोरोना संक्रमितको उपचार हुँदैं हेल्थ आवाज आईतबार, २०७७ जेठ ४ गते, १७:४३ मा प्रकाशित तस्वीरः डा. शेरबहादुर पुनको फेसबुकबाट काठमाडौं—काठमाडौंका विभिन्न अस्पतालहरुका कोरोना भाइरस (कोभिड—१९) का १३ जना संक्रमितको उपचार भैरहेको छ । नेपालभर कोरोना संक्रमितको संख्या बढेसँगै काठमाडौंका अस्पतालहरुमा पनि कोरोना संक्रमणपछि उपचार गराउनेहरु बढेका हुन् । आइतबारसम्मको तथ्यांकअनुसार काठमाडौं उपत्यकाका अस्पतालका आइसोलेसनहरूमा १३ जना कोरोना संक्रमित उपचार गराइरहेका छन् । टेकुस्थित शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ५ जनाको उपचार भैरहेको छ । ललितपुरको पाटनस्थित पाटन अस्पतालको आइसोलेसनमा ४ जना कोरोना संक्रमितहरु उपचार गराइरहेका छन् । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा २ जना कोरोना संक्रमितको उपचार भैरहेको छ । सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालमा २ जना कोरोना संक्रमित उपचाररत छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जुम्लाको जनस्वास्थ्य सुधारात्मक दर्ता नभएका जडीबुटीयुक्त सुगन्धित तेलको बिक्री-वितरणमा औषधि व्यवस्था विभागको रोक नर्भिकले ५० शय्याको सिटी हस्पिटल ल्याउने, ३०० करोडको एकीकृत क्यान्सर… राजविराज घटनामाथि छानविन गर्न दुई समिति, अस्पताल समेत आन्तरिक छानविन… स्वास्थ्य बीमा बोर्डद्वारा स्वास्थ्य संस्थालाई १ अर्ब ९६ करोडभन्दा बढी… न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ४ रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग ५ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ६ जुम्लाको जनस्वास्थ्य सुधारात्मक ७ प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने TFN ट्रेण्डिङ जुम्लाको जनस्वास्थ्य सुधारात्मक त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने कसरी गर्ने छालाको हेरचाह ? नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता अस्पतालको ढोकामा जन्मिएको बच्चा जुम्लाको जनस्वास्थ्य सुधारात्मक त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने कसरी गर्ने छालाको हेरचाह ? नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता अस्पतालको ढोकामा जन्मिएको बच्चा