गृहपृष्ठ ∕ समाचार ∕ कोरोनाबाट ज्यान गुमाएकी महिलाका १४ दिने शिशुमा कोरोना ‘नेगेटिभ’ कोरोनाबाट ज्यान गुमाएकी महिलाका १४ दिने शिशुमा कोरोना ‘नेगेटिभ’ हेल्थ आवाज सोमबार, २०७७ जेठ ५ गते, ११:३० मा प्रकाशित काठमाडौं—धुलिखेल अस्पतालमा बिहीबार कोरोना भाइरस (कोभिड—१९) बाट ज्यान गुमाएकी २९ वर्षीया महिलाका १४ दिने शिशुमा कोरोना नेगेटिभ देखिएको छ । धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शिशुमा कोरोना भाइरस नेगेटिभ देखिएको हो । धुलिखेल अस्पताल स्रोतकाअनुसार शिशुसहित उनको परिवारका ४ जना सदस्य सबैमा कोरोना रिपोर्ट नेगेटिभ आएको छ । अहिले उनीहरुसँगै धुलिखेल अस्पतालको आइसोलेसनमा रहेका छन् । बिहीबार श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारकै क्रममा धुलिखेलमा मृत्यु भएकी ती महिलाले २४ बैशाखमा शिक्षण अस्पतालमा बच्चा जन्माएकी थिइन् । सामान्य डेलिभरी भएपछि अस्पतालबाट २५ बैशाखमा डिस्चार्ज भएकी उनी त्यसपछि बाह्रबिसेस्थित घर फर्किएकी थिइन् । तर, स्वास्थ्यमा समस्या देखिएपछि धुलिखेल अस्पतालमा उनको गत बिहीबार मृत्यु भएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन स्वास्थ्य बीमा बोर्डद्वारा देशभरका ३६४ स्वास्थ्य संस्थालाई २ अर्ब भुक्तानी स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित… बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका… वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग… अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख… धेरै पढिएका १ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी २ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने ३ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ४ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत ७ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं TFN ट्रेण्डिङ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन कोभिड-१९ नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीलाई २५ देखि ७५ प्रतिशत जोखिम भत्ता स्वास्थ्य बीमा बोर्ड र स्थानीय तहका २६ वटा अस्पतालबीच सेवा सम्झौता (सूचीसहित) असल नियतका साथ दिइने सेवालाई न्यायालयले अपराधमा रुपमा हेर्दैन्ः न्यायाधीस भण्डारी जीवन विकास सामुदायिक अस्पताल दोस्रो वर्षमा, विश्वस्तरीय सेवा दिने लक्ष्य पहिलोपटक हेमोफिलिया रोगको उपचार भाइरसबाट सफल अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने डेङ्गी नियन्त्रणका लागि काठमाडौं महानगरले थप्यो एक सय जना कर्मचारी राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन कोभिड-१९ नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीलाई २५ देखि ७५ प्रतिशत जोखिम भत्ता स्वास्थ्य बीमा बोर्ड र स्थानीय तहका २६ वटा अस्पतालबीच सेवा सम्झौता (सूचीसहित) असल नियतका साथ दिइने सेवालाई न्यायालयले अपराधमा रुपमा हेर्दैन्ः न्यायाधीस भण्डारी जीवन विकास सामुदायिक अस्पताल दोस्रो वर्षमा, विश्वस्तरीय सेवा दिने लक्ष्य पहिलोपटक हेमोफिलिया रोगको उपचार भाइरसबाट सफल अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने डेङ्गी नियन्त्रणका लागि काठमाडौं महानगरले थप्यो एक सय जना कर्मचारी