गृहपृष्ठ ∕ समाचार ∕ बाँकेमा एकैदिन ४७ जनामा कोरोना पोजेटिभ देखियो बाँकेमा एकैदिन ४७ जनामा कोरोना पोजेटिभ देखियो हेल्थ आवाज सोमबार, २०७७ जेठ ५ गते, १५:५५ मा प्रकाशित काठमाडौं—बाँकेमा एकै दिन ४७ जनामा कोरोना भाइरस (कोभिड—१९) पोजेटिभ देखिएको छ । नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा १ सय ९० जनाको थ्रोट स्वाब परीक्षण गर्दा थप ४७ जनामा कोरोना पोजेटिभ देखिएको अस्पताल स्रोतले जनाएको छ । जसमध्ये अधिकांश भारतबाट फर्किएकाहरू रहेको छन् । बाँकेमा यसअघि ३४ जनामा कोरोना भाइरस पुष्टी भएको थियो । सोमबार ४७ जना थपिएसँगै बाँकेमा मात्रै कोरोना संक्रमितको संख्या ८१ पुगेको छ । यसअघि पर्सामा एकैदिन ५७ जनामा कोरोना पोजेटिभ पुष्टी भएको थियो । त्यसपछि एकैदिन एकै जिल्लामा यति धेरै कोरोना भाइरसका पोजेटिभ केस देखिएको यो दोस्रो पटक हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ६ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत TFN ट्रेण्डिङ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण नेदरल्याण्डमा राष्ट्रव्यापी लकडाउन लागु, विद्यालय, विश्वविद्यालय र रेष्टुरेन्ट बन्द नयाँदिल्लीको एम्स अस्पतालमा आगलागी पोखरामा खोप लगाउन छुटेका बच्चा पत्ता लगाउने स्वास्थ्यकर्मी र स्वयंसेविकालाई २ हजार नगद दिइने तनावले हानि मात्र गर्दैन, फाइदा पनि गर्छ : अध्ययन प्रशान्त महासागरको छालमा महिलाले बच्चा जन्माएपछि...(भिडियो) अस्पतालबाट छोरा आरभ तिमीलाई जन्मदिनको धेरै—धेरै शुभकामना बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण नेदरल्याण्डमा राष्ट्रव्यापी लकडाउन लागु, विद्यालय, विश्वविद्यालय र रेष्टुरेन्ट बन्द नयाँदिल्लीको एम्स अस्पतालमा आगलागी पोखरामा खोप लगाउन छुटेका बच्चा पत्ता लगाउने स्वास्थ्यकर्मी र स्वयंसेविकालाई २ हजार नगद दिइने तनावले हानि मात्र गर्दैन, फाइदा पनि गर्छ : अध्ययन प्रशान्त महासागरको छालमा महिलाले बच्चा जन्माएपछि...(भिडियो) अस्पतालबाट छोरा आरभ तिमीलाई जन्मदिनको धेरै—धेरै शुभकामना