गृहपृष्ठ ∕ समाचार ∕ क्रिमशन अस्पतालमा उपचाररत संक्रमितको मृत्यु क्रिमशन अस्पतालमा उपचाररत संक्रमितको मृत्यु हेल्थ आवाज बिहीबार, २०७७ जेठ ८ गते, १६:१२ मा प्रकाशित काठमाडौँ – नेपालमा थप एक संक्रमितको निधन भएको छ। प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयले विज्ञप्ति जारी गर्दै रुपदेहीको क्रिमशन अस्पतालमा उपचारत गुल्मीका ४१ वर्षीय पुरुषको बिहिबार विहान ७ :३०मा मृत्यु भएको जनाएको हो। विगत केहि दिन देखि उनको भेन्टीलेटरमा उपचार भइरहेको थियो। उनको शवलाई जलाउने वा गाडेर अन्त्यष्टि गर्ने भन्ने बारे छलफल भइरहेको र निर्देशिका आएपछि अन्त्यष्टि गरिने प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले जनाए। यससँगै नेपालमा मृत्यु हुने संक्रमितको संख्या ३ पुगेको छ। गत साता सिन्धुपाल्चोककी २९ वर्षीया महिला र बाँकेका २५ वर्षीय पुरुष गरी दुई सक्रमितको मृत्यु भएको थियो। हालसम्म नेपालमा ४५३ मा कोरोना पुष्टि भएको छ। जसमध्ये ४९ जना निको भइसकेका छन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, आजै सपथ जेन-जी आन्दोलनका क्रममा ५१ जनाको मृत्यु जेन-जी प्रदर्शनमा देशभर १३६८ जना घाइते, २९ जनाको मृत्यु एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि… जेन—जी आन्दोलनमा मृत्यु हुनेको संख्या २५ पुग्यो, ७२६ जना घाइते धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ४ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ५ क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति ६ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ७ स्पाइन र अर्थोका अब्बल सर्जन डा. प्रशान्त Kalpana Craft ट्रेण्डिङ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन नाकबाट रगत किन बग्छ ? यसबाट हुनसक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा दम्पत्ति घरभित्रै कुटिए जन्मथलो नभुलेका न्यूरोलोजिष्ट डा. लेखजंग हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला आर्या न्यूरोमा मेरूदण्ड भाँच्चिएको बिरामीको सफल उपचार नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन नाकबाट रगत किन बग्छ ? यसबाट हुनसक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा दम्पत्ति घरभित्रै कुटिए जन्मथलो नभुलेका न्यूरोलोजिष्ट डा. लेखजंग हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला आर्या न्यूरोमा मेरूदण्ड भाँच्चिएको बिरामीको सफल उपचार