गृहपृष्ठ ∕ समाचार ∕ कोरोनालाई हामी सबै मिलेर जित्न सक्छौ : प्रधानमन्त्री ओली कोरोनालाई हामी सबै मिलेर जित्न सक्छौ : प्रधानमन्त्री ओली हेल्थ आवाज सोमबार, २०७७ जेठ १२ गते, १९:४४ मा प्रकाशित काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सबैजना मिलेर कोरोनालाई जित्न सकिने बताएका छन्। सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले कोरोनाको महामारी केहि समयसम्म रहने हुँदा सबै मिलेर लागि पर्दा मात्रै जित्न सकिने बताएका हुन्। यसको साथै उनले महामारीबाट जोगिन सरकार लागि परेको बताए। ‘कोरोनाको सामाना गर्न सबै सरकारी निकाय तयारी अवस्थामा छ।, ‘उनले भने, ‘सरकारले परीक्षणको दायरा बढाउने क्रममा पहिले एक प्रयोगशालाबाट अहिले २० वटा विस्तार गरेको छ।’ उनले नेपालको प्राचीन खाद्य प्रणाली र भान्सामा प्रयोग हुने तत्वहरुले रोग प्रतिरोधी क्षमता बढाउन मद्दत गरेको पनि बताए । त्यस्तै, उनले कोरोना संक्रमण हुन् नदिन खानेकुरा स्वच्छ-सफा बनाएर खान, शारीरक व्यायाम गर्न र आफु बसेको ठाउँ तथा वरपर सरसफाई गर्न अपिल गरेका छन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, आजै सपथ जेन-जी आन्दोलनका क्रममा ५१ जनाको मृत्यु जेन-जी प्रदर्शनमा देशभर १३६८ जना घाइते, २९ जनाको मृत्यु एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि… जेन—जी आन्दोलनमा मृत्यु हुनेको संख्या २५ पुग्यो, ७२६ जना घाइते धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ४ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ५ क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति ६ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ७ स्पाइन र अर्थोका अब्बल सर्जन डा. प्रशान्त Kalpana Craft ट्रेण्डिङ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन आर्या न्यूरोमा मेरूदण्ड भाँच्चिएको बिरामीको सफल उपचार एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना नाकबाट रगत किन बग्छ ? यसबाट हुनसक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? कोरोना विरामीलाई धेरै एन्टीबायोटिक दिनु खतरनाक साबित हुनसक्ने संगठनको चेतावनी हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा प्रसुती गृह र वीर अस्पतालका नयाँ भवनको उद्घाटन रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन आर्या न्यूरोमा मेरूदण्ड भाँच्चिएको बिरामीको सफल उपचार एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना नाकबाट रगत किन बग्छ ? यसबाट हुनसक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? कोरोना विरामीलाई धेरै एन्टीबायोटिक दिनु खतरनाक साबित हुनसक्ने संगठनको चेतावनी हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा प्रसुती गृह र वीर अस्पतालका नयाँ भवनको उद्घाटन रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला