गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यमन्त्री ढकालको कोभिड–१९ रिपोर्ट नेगेटिभ, ५ दिन पछि मन्त्रालयमा स्वास्थ्यमन्त्री ढकालको कोभिड–१९ रिपोर्ट नेगेटिभ, ५ दिन पछि मन्त्रालयमा हेल्थ आवाज मंगलबार, २०७७ जेठ १३ गते, १८:२९ मा प्रकाशित स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल बुधवार एक सरकारी संचारमाध्यलाई अन्तर्वार्ता दिदैं । तस्विरः मन्त्री ढकालका प्रेस सल्हाकार माधवप्रसाद तिवारीको फेसबुकबाट काठमाडौं– कोभिड–१९ को आशंकामा ५ दिनदेखि होम क्वारेन्टाइनमा बसेका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको ल्याब रिपोर्ट नेगेटिभ आएपछि बुधवार दिउँसो मन्त्रालय आएका छन् । मंगलबार बिहान इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले मन्त्री ढकालको थ्रोड स्वाव लिएको थियो । सो थ्रोड स्वाव राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जाँच गर्दा कोरोना नेगेटिभ रिपोर्ट आएको इडिसिडिका निर्देशक डा. वासुदेव पाण्डेले बताए । ‘आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरेको रिपोर्ट नेगेटिभ आएको छ,’ डा पाण्डेले भने । रिपोर्ट नेगेटिभ आएसँगै मन्त्री ढकाल ५ दिनपछि मन्त्रालय आएका हुन् । मन्त्री ढकाल अघिल्लो बुधवार मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका एक बिरामीलाई भेट्न गएका थिए । उनले भेटेर फर्किएका ती बिरामीमा दुई दिनपछि कोरोना पोजेटिभ देखिएसँगै मन्त्री ढकाल उच्च सतर्कता अपनाउँदैं होम क्वारेन्टाइनमा बसेका थिए । क्याटेगोरी : समाचार ट्याग : #कोभिड-१९, #भानुभक्त ढकाल, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्रीको प्रमुख विज्ञ सल्लाहकारमा प्रा.डा. मनोहर प्रधान नियुक्त काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको एक वर्षको कारोबार २ अर्ब… कानुन विपरित औषधिको मुल्यवृद्धिबारे छानविन गर्न प्रधानमन्त्रीले बनाए उच्चस्तरीय समिति युसीएमएसको एक वर्षको कारोबार एक अर्ब ६३ करोड, यस्तो छ… नेपाली न्यूरो सर्जरीका पिता डा. दिनेशनाथ गोंगलको निधन १०० शय्याको स्टार अस्पतालको अस्पताल निर्देशकमा प्रा. डा. सुरज बज्राचार्य… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक आन्दोलित, पठनपाठन प्रभावित ३ ग्राण्डीमा ‘एकीकृत पुर्नस्थापना केन्द्र’ सञ्चालनमा ४ कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ ७ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न TFN ट्रेण्डिङ काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको एक वर्षको कारोबार २ अर्ब ४७ करोड जब कर्णालीमाथिको बाटोमा एक्लै सुत्केरी भइन् ३० वर्षीया साङमु... नेपाली न्यूरो सर्जरीका पिता डा. दिनेशनाथ गोंगलको निधन १०० शय्याको स्टार अस्पतालको अस्पताल निर्देशकमा प्रा. डा. सुरज बज्राचार्य नियुक्त कानुन विपरित औषधिको मुल्यवृद्धिबारे छानविन गर्न प्रधानमन्त्रीले बनाए उच्चस्तरीय समिति आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ युसीएमएसको एक वर्षको कारोबार एक अर्ब ६३ करोड, यस्तो छ पछिल्ला ७ वर्षको कारोबार १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको एक वर्षको कारोबार २ अर्ब ४७ करोड जब कर्णालीमाथिको बाटोमा एक्लै सुत्केरी भइन् ३० वर्षीया साङमु... नेपाली न्यूरो सर्जरीका पिता डा. दिनेशनाथ गोंगलको निधन १०० शय्याको स्टार अस्पतालको अस्पताल निर्देशकमा प्रा. डा. सुरज बज्राचार्य नियुक्त कानुन विपरित औषधिको मुल्यवृद्धिबारे छानविन गर्न प्रधानमन्त्रीले बनाए उच्चस्तरीय समिति आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ युसीएमएसको एक वर्षको कारोबार एक अर्ब ६३ करोड, यस्तो छ पछिल्ला ७ वर्षको कारोबार १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त