गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यमन्त्री ढकालको कोभिड–१९ रिपोर्ट नेगेटिभ, ५ दिन पछि मन्त्रालयमा स्वास्थ्यमन्त्री ढकालको कोभिड–१९ रिपोर्ट नेगेटिभ, ५ दिन पछि मन्त्रालयमा हेल्थ आवाज मंगलबार, २०७७ जेठ १३ गते, १८:२९ मा प्रकाशित स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल बुधवार एक सरकारी संचारमाध्यलाई अन्तर्वार्ता दिदैं । तस्विरः मन्त्री ढकालका प्रेस सल्हाकार माधवप्रसाद तिवारीको फेसबुकबाट काठमाडौं– कोभिड–१९ को आशंकामा ५ दिनदेखि होम क्वारेन्टाइनमा बसेका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको ल्याब रिपोर्ट नेगेटिभ आएपछि बुधवार दिउँसो मन्त्रालय आएका छन् । मंगलबार बिहान इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले मन्त्री ढकालको थ्रोड स्वाव लिएको थियो । सो थ्रोड स्वाव राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जाँच गर्दा कोरोना नेगेटिभ रिपोर्ट आएको इडिसिडिका निर्देशक डा. वासुदेव पाण्डेले बताए । ‘आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरेको रिपोर्ट नेगेटिभ आएको छ,’ डा पाण्डेले भने । रिपोर्ट नेगेटिभ आएसँगै मन्त्री ढकाल ५ दिनपछि मन्त्रालय आएका हुन् । मन्त्री ढकाल अघिल्लो बुधवार मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका एक बिरामीलाई भेट्न गएका थिए । उनले भेटेर फर्किएका ती बिरामीमा दुई दिनपछि कोरोना पोजेटिभ देखिएसँगै मन्त्री ढकाल उच्च सतर्कता अपनाउँदैं होम क्वारेन्टाइनमा बसेका थिए । क्याटेगोरी : समाचार ट्याग : #कोभिड-१९, #भानुभक्त ढकाल, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित… को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक… नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने धेरै पढिएका १ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ ४ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो ५ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप ६ ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार हातको छाला निक्लिरहेको छ ? अपनाउनुस् यी ४ घरेलु उपाय 'आमाको दूध नवजात शिशुका लागि ‘अमृत समान’ र सम्पूर्ण पौष्टिक आहार हो' सुदूरपश्चिमका ६ प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले दोब्बरले बढायो ओपीडी र आकस्मिक शुल्क सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार हातको छाला निक्लिरहेको छ ? अपनाउनुस् यी ४ घरेलु उपाय 'आमाको दूध नवजात शिशुका लागि ‘अमृत समान’ र सम्पूर्ण पौष्टिक आहार हो' सुदूरपश्चिमका ६ प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले दोब्बरले बढायो ओपीडी र आकस्मिक शुल्क