गृहपृष्ठ ∕ समाचार ∕ पाल्पाको मिसन अस्पतालमा मृत्यु भएका एक जनामा कोरोना पोजेटिभ देखियो पाल्पाको मिसन अस्पतालमा मृत्यु भएका एक जनामा कोरोना पोजेटिभ देखियो हेल्थ आवाज बिहीबार, २०७७ जेठ २२ गते, १६:१२ मा प्रकाशित काठमाडौं—पाल्पास्थित मिसन अस्पतालमा मृत्यु भएका एक जना व्यक्तिमा कोरोना पोजेटिभ देखिएको छ । पाल्पा जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमुख विश्व न्यौपानेका अनुसार ती व्यक्तिको तीन दिनअघि मृत्यु भएको हो । मृत्यु भएका ४१ वर्षीय ती पुरूषमा कोभिड—१९ सँग मिल्दाजुल्दा लक्षण देखिएपछि स्वाब परीक्षणका लागि भैरहवास्थित प्रयोगशालामा पठाइएको थियो । ‘तीन दिनअघि मृत्यु भएको हो । कोभिड—१९ सँग मिल्दाजुल्दा लक्षण देखिएपछि उहाँको स्वाब परीक्षण गर्न भैरहवास्थित प्रयोगशालामा पठाएका थियौं,’ उनले भने, ‘आज स्वाबको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको छ ।’ ती व्यक्ति पाल्पाको पूर्व खोला गाउँपालिकाका रहेका छन् । उनका बारेमा थप विवरण भने आइसकेको छैन् । यससँगै कोभिड—१९ पोजेटिभ देखिएकाको मृत्यु संख्या १० पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो वर्षभन्दा ९ अर्ब कम स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? सिराहा, पर्सा, सर्लाही, बर्दिया र चितवनमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी यसरी बुझौं योगको महत्व दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार हुँदैं नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो वर्षभन्दा ९ अर्ब कम स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? सिराहा, पर्सा, सर्लाही, बर्दिया र चितवनमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी यसरी बुझौं योगको महत्व दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार हुँदैं