गृहपृष्ठ ∕ समाचार ∕ कोरोना संक्रमित दुई चिकित्सक र एक नर्स निको भएर घर फर्किए कोरोना संक्रमित दुई चिकित्सक र एक नर्स निको भएर घर फर्किए हेल्थ आवाज शुक्रबार, २०७७ जेठ ३० गते, १८:१९ मा प्रकाशित काठमाडौं–कोभिड-१९ संक्रमण भएका काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालका दुई चिकित्सक र एक नर्स कोरोनामुक्त भएका छन् । मेडिकल कलेजकी प्रिन्सिपल डा. चन्दा कार्कीले बिहिबार गरिएको पिसिआर परीक्षणमा संक्रमित दुई जना चिकित्सक र एकजना नर्सको रिपोर्ट नेगेटिभ आएपछि घर गएको जानकारी दिइन । ‘हिजो तीनै जनाको रिपोर्ट नेगेटिभ आयो,’ उनले भनिन्, ‘आजबाट घर जानुभयो ।’ कोरोना संक्रमित भएपछि उनीहरु मेडिकल कलेजको दुवाकोटस्थित कोभिड अस्पतालको आइसोलेसनमा थिए । तीन स्वास्थ्यकर्मीमा कोभिड-१९ पाेजेटिभ आएपछि अस्पतालले दुई दिन सेवा बन्द भएको थियो । अस्पतालमा ३ सय २० कर्मचारीको पिसिआर परीक्षण गरेको र सबैको नतिजा नेगेटिभ आएपछि अस्पताललाई निर्मुलीकरण गरी संचालनमा ल्याइएको डा. कार्कीले बताइन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने पेटमा बारम्बार ग्यास किन बन्छ ? हुनसक्छ यस्ता समस्या ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने पेटमा बारम्बार ग्यास किन बन्छ ? हुनसक्छ यस्ता समस्या ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा