गृहपृष्ठ ∕ समाचार ∕ अबदेखि निजी प्रयोगशालामा पनि पिसिआर परीक्षण गरिने : प्रवक्ता गौतम अबदेखि निजी प्रयोगशालामा पनि पिसिआर परीक्षण गरिने : प्रवक्ता गौतम हेल्थ आवाज आईतबार, २०७७ जेठ ३२ गते, १७:५१ मा प्रकाशित काठमाडौं – सरकारले निजी प्रयोगशालामै पिसिआर परीक्षण गर्ने व्यवस्था गर्ने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालाले पिसिआर परीक्षण गर्न पाउने व्यवस्था गर्ने निर्णय भएको जानकारी दिएका हुन्। उनका अनुसार विदेश जानको लागि भिसा तथा निरोगिताको प्रमाणपत्रका लागि पाटन, वीर र त्रिवि शिक्षण अस्पतालमा भिसा तथा निरोगिताको प्रमाणपत्रका लागि पिसिआर परीक्षण गराउने व्यवस्था गरिएको छ। निजी प्रयोगशालामा सरकारले हाल संकलन गरेका नमूना परीक्षणका लागि दिने उनले जनाए। मन्त्रालयले पिसिआर परीक्षणको मूल्य ५ हजार ५ सय शुल्क तोकेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो वर्षभन्दा ९ अर्ब कम स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार हुँदैं यसरी बुझौं योगको महत्व सिराहा, पर्सा, सर्लाही, बर्दिया र चितवनमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो वर्षभन्दा ९ अर्ब कम स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार हुँदैं यसरी बुझौं योगको महत्व सिराहा, पर्सा, सर्लाही, बर्दिया र चितवनमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी