गृहपृष्ठ ∕ समाचार ∕ मेडिकल तर्फ स्नाकोतर पढाईने सिट संख्या बढाउन राष्ट्रिय चिकित्सक संघको माग मेडिकल तर्फ स्नाकोतर पढाईने सिट संख्या बढाउन राष्ट्रिय चिकित्सक संघको माग हेल्थ आवाज बुधबार, २०७७ असार ३ गते, १३:११ मा प्रकाशित काठमाडौँ – राज्यमा विशेषज्ञको अभाव खड्किएको अवस्थामा मेडिकल उच्च शिक्षाको छात्रवृतिको कोटा समय सान्दर्भिक रुपमा निर्धारण गर्न राष्ट्रिय चिकित्सक संघले आग्रह गरेको छ। बुधबार संघले सूचना जारी संघले प्रस्तावित चिकित्सा शिक्षा नियमावली २०७७ उल्लेख गरिने मेडिकल उच्च शिक्षा (एमडी/एमएस/एमडीएस/डिएम/एमसीएच)को छात्रवृति सरकारी, गैरसरकारी र विदेशी कोटा वैज्ञानिक, न्यायोचित र समय सान्दर्भिक रुपमा निर्धारण गर्न आग्रह गरेको हो। यस्तै, हाल मुलुकमा मेडिकल स्नातक उतिर्ण चिकित्सकको संख्या उल्लेख्य भएको तर स्नाकोतरको संख्या अति नै न्यून भएकोले सो को संख्या बढाउन संघले अपिल गरेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ५ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा ६ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ७ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? TFN ट्रेण्डिङ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने फ्रन्टलाइनमा रहेर काम गर्ने सबैको जिम्मा राज्यले लिन्छ : मन्त्री ढकाल राष्ट्रिय चिकित्सक संघले मोबाइलबाटै स्वास्थ्य परामर्श दिने दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार हुँदैं स्वास्थ्यमन्त्री खापुङ र राज्यमन्त्री केसीबीच ‘टसल’ यसरी स्थापना भएको थियो ३१ वर्षअघि डा. मृगेन्द्रराजको पहलमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद् अब्बल युवा प्रजनन विशेषज्ञ डा. मनिषा न्युजिल्याण्डको कोभिड रेस्पोन्स टिमको प्रिन्सिपल एडभाइजरमा नेपाली जनस्वास्थ्यविद् बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने फ्रन्टलाइनमा रहेर काम गर्ने सबैको जिम्मा राज्यले लिन्छ : मन्त्री ढकाल राष्ट्रिय चिकित्सक संघले मोबाइलबाटै स्वास्थ्य परामर्श दिने दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार हुँदैं स्वास्थ्यमन्त्री खापुङ र राज्यमन्त्री केसीबीच ‘टसल’ यसरी स्थापना भएको थियो ३१ वर्षअघि डा. मृगेन्द्रराजको पहलमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद् अब्बल युवा प्रजनन विशेषज्ञ डा. मनिषा न्युजिल्याण्डको कोभिड रेस्पोन्स टिमको प्रिन्सिपल एडभाइजरमा नेपाली जनस्वास्थ्यविद्