गृहपृष्ठ ∕ समाचार ∕ २९ हजार ६ सय नेपाली भिटिएम स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण २९ हजार ६ सय नेपाली भिटिएम स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण हेल्थ आवाज सोमबार, २०७७ असार २९ गते, १४:४४ मा प्रकाशित काठमाडौं—नेपालमा उत्पादन भएको गुणस्तरीय भिटिएम लायन्स क्लबले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ । सोमबार लायन्स क्लबले २९ हजार ६ सय भिटिएम सरकारलाई सहयोग गरेको मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले जानकारी दिए । एभ्रेष्ट प्यारेन्टरल प्रालि बारामा उत्पादन भएको उक्त भिटिएम नेपालको पहिलो हो । कोभिड—१९ परीक्षणका लागि आवश्यक नमुना लिएर राख्ने भाडो अर्थात भिटिएम नहुँदा स्वाब संकलनमा अधिकांश समस्या आएको छ । यस्तो बेला गुणस्तरीय भिटिएम उत्पादन गरी सो कम्पनीले बजारमा ल्याएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले समेत यसलाई प्रयोगमा स्वीकृती दिएको छ । देशका अन्य निजी प्रयोगशालामा यही भिटिएम संचालनमा रहेको छ । तर, स्वाथ्य सेवा विभागले भने अझै स्वदेशीलाई खरिद नगरेर चीनमा उत्पादन भएको भिटिएम मात्रै खरिद गरिरहेको छ । भिटिएम कम भएको बेला सहयोग स्वरुप आएको २९ हजार ६ सय भिटिएम आवश्यकता हेरेर मुलुकभरका २३ प्रयोगशालामा पठाइएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा यसरी बुझौं योगको महत्व जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार हुँदैं आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो वर्षभन्दा ९ अर्ब कम कसरी छुटकारा पाउने कुलतबाट ? स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा यसरी बुझौं योगको महत्व जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार हुँदैं आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो वर्षभन्दा ९ अर्ब कम कसरी छुटकारा पाउने कुलतबाट ? स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने?