गृहपृष्ठ ∕ समाचार ∕ कोभिड–१९को जोखिम भत्ता नपाएको भन्दै थलारा गाउँपालिकाको स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द कोभिड–१९को जोखिम भत्ता नपाएको भन्दै थलारा गाउँपालिकाको स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द पदमराज भट्ट शुक्रबार, २०७७ साउन २ गते, १५:१० मा प्रकाशित धनगढी– बझाङको थलारा गाउँपालिकाका स्वास्थ्यकर्मीहरूले कोरोना भाइरस महामारीमा खटिए बापतको जोखिम भत्ता गाउँपालिकाले नदिएको भन्दै ईमर्जेन्सीबाहेकका सबै स्वास्थ्य सेवा अनिश्चितकालिन बन्द गरेका छन् । उनीहरूले प्रदेश सरकार मातहत काम गरिरहेका स्वास्थ्यकर्मीहरूले जोखिम भत्ता पाईसक्दा पनि आफुहरूले नपाएको र पटक–पटक गाउँपालिकालाई आग्रह गर्दा पनि सुनुवाई नभएको भन्दै ९ वटै वडाका स्वास्थ्य संस्थाहरूमा इमर्जेन्सी, खोप र प्रसुति सेवा बाहेकका अन्य सेवा बन्द गराएका हुन् । ९ वटै वडा कार्यालयका स्वास्थ्य प्रमुखहरूले जारी गरेको विज्ञप्तिमा पोशाक भत्ता, पारिवारिक भ्रमण भत्ता नर्सिंङ सेवाका स्टाफहरूको रात्रीकालिन सेवा भत्ता समेत उपलब्ध नगराइएकाले बाध्य भएर सेवा बन्द गर्नुपर्ने अवस्थामा पुगेको बताएका छन् । क्याटेगोरी : समाचार ट्याग : #अनिश्चितकालका लागि बन्द, #थलारा गाउँपालिका तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा… स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा… धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ कसरी गर्ने छालाको हेरचाह ? ३ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ४ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ५ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ६ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ७ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल TFN ट्रेण्डिङ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव एचपीईडी–कन सुरु, स्वास्थ्य शिक्षा क्षेत्रका ३ सय विज्ञ विराटनगरमा जुम्लाको जनस्वास्थ्य सुधारात्मक मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु कोशी अस्पतालका मेसु डा. झा भन्छन्, ‘अस्पतालको सेवा प्रवाहलाई छिटो-छरितो बनाउँदैछौँ’ ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो 'निदान्यो' कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव एचपीईडी–कन सुरु, स्वास्थ्य शिक्षा क्षेत्रका ३ सय विज्ञ विराटनगरमा जुम्लाको जनस्वास्थ्य सुधारात्मक मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु कोशी अस्पतालका मेसु डा. झा भन्छन्, ‘अस्पतालको सेवा प्रवाहलाई छिटो-छरितो बनाउँदैछौँ’ ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो 'निदान्यो'