गृहपृष्ठ ∕ समाचार ∕ भारतबाट आवैध रुपमा ल्याइएको यौन उत्तेजना बढाउने औषधी सहित एक भरिया पक्राउ भारतबाट आवैध रुपमा ल्याइएको यौन उत्तेजना बढाउने औषधी सहित एक भरिया पक्राउ हेल्थ आवाज सोमबार, २०७७ साउन १९ गते, १४:०१ मा प्रकाशित विराटनगर – भारतबाट तस्करी गरी विराटनगर ल्याइएको यौन उत्तेजना बढाउने औषधी सहित एक भरिया पक्राउ परेका छन्। भारतदेखि अवैध रूपमा औषधी व्यवस्था विभागमा दर्ता नभएका ‘जेनेग्राह रेड’ एकसय एमजिको ल्याउने क्रममा मोरङ प्रहरीबाट खटिएको प्रहरीले टोलीले बरामद गरेको हो। खुल्ला सिमाको फाइदा उठाउँदै तस्करी धन्दामा लागेका गिरोहले भरिया प्रयोग गरी औषधी व्यवस्था विभागमा दर्ता नभएका ‘जेनेग्राह रेड एकसय’ एमजिको औषधी भारतबाट विराटनगरमा तस्करी हुने गरेको पाइएको छ। प्रहरीले बरामद गरेको ‘जेनेग्राह रेड’ यौन उत्तेजना बढाउने औषधी रहेको नेपाल औषधी व्यवस्था विभाग विराटनगरका फार्मेशी निरीक्षक दिपेन्द्र खड्काले जानकारी दिए । ‘प्रहरीले बरामद गरि आवश्यक कारवाहीको लागि विभागमा बुझाएको औषधी जेनेग्राह रेड हो,’ उनले भने, ‘सो औषधी यौन उत्तेजना बढाउन सेवन गरेको पाइन्छ ।’ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो वर्षभन्दा ९ अर्ब कम जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार हुँदैं यसरी बुझौं योगको महत्व सिराहा, पर्सा, सर्लाही, बर्दिया र चितवनमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो वर्षभन्दा ९ अर्ब कम जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार हुँदैं यसरी बुझौं योगको महत्व सिराहा, पर्सा, सर्लाही, बर्दिया र चितवनमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी