गृहपृष्ठ ∕ समाचार ∕ टीकापुर घटनाको सजाय भोगिरहेका रेशम चौधरी अस्पताल भर्ना टीकापुर घटनाको सजाय भोगिरहेका रेशम चौधरी अस्पताल भर्ना हेल्थ आवाज शुक्रबार, २०७७ साउन २३ गते, १५:४८ मा प्रकाशित काठमाडौं—टीकापुर घटनामा सजाय भोगिरहेका रेशम चौधरी अस्पताल भर्ना भएका छन्। मुटु र खुट्टामा समस्या देखिएपछि उनलाई वीर अस्पतालमा भर्ना गरिएको छ । डिल्लीबजार कारागारका जेलर गणेश आचार्यका अनुसार केही दिनदेखि मुटु दुख्ने र खुट्टा सुनिने समस्या देखिएकाले चौधरीलाई अस्पताल भर्ना गरिएको हो । तत्कालीन् राष्ट्रिय जनता पार्टीका तर्फबाट कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सांसद रेशम चौधरीले २०७५ पुस १९ मा शपथ लिएका थिए । रेशममाथि २०७२ भदौ ७ गते भएको टीकापुर हत्याकाण्डका मुख्य अभियुक्तको आरोप लागेको छ ।अदालतले चौधरीसहित ११ जनालाई जन्मकैद फैसला सुनाएको थियो। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ पाँच तले भवनबाट… अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, आजै सपथ जेन-जी आन्दोलनका क्रममा ५१ जनाको मृत्यु धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ४ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ५ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ६ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ७ क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति Kalpana Craft ट्रेण्डिङ के हो प्रोस्टेट ग्रन्थी ? कस्ता व्यक्तिलाई हुन्छ प्रोस्टेटको समस्या ? विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा डाक्टर जन्माउने टोलको कथाः जुन टोलका २४ जना डाक्टर छन् सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन बेलायतमा आइसोलेसन अवधि थप ३ दिन बढ्यो ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिमितबाट लिइएको ५० लाख रुपैयाँ हिनामिना जेन—जी आन्दोलनमा एम्बुलेन्ससमेत तोडफोड के हो प्रोस्टेट ग्रन्थी ? कस्ता व्यक्तिलाई हुन्छ प्रोस्टेटको समस्या ? विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा डाक्टर जन्माउने टोलको कथाः जुन टोलका २४ जना डाक्टर छन् सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन बेलायतमा आइसोलेसन अवधि थप ३ दिन बढ्यो ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिमितबाट लिइएको ५० लाख रुपैयाँ हिनामिना जेन—जी आन्दोलनमा एम्बुलेन्ससमेत तोडफोड