गृहपृष्ठ ∕ समाचार ∕ टोमोथेरापी आएको दुई वर्षमा पनि उपकरण राख्ने बंकर खाली भएन टोमोथेरापी आएको दुई वर्षमा पनि उपकरण राख्ने बंकर खाली भएन हेल्थ आवाज सोमबार, २०७७ भदौ १ गते, १५:३९ मा प्रकाशित काठमाडौँ – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले दुई वर्ष अघि खरिद गरी ल्याएको अत्याधुनिक सी.टी. सिमुलेटर र टोमोथेरापी मेसिन हालसम्म पनि जडान भएको छैन । सो मेसिन समय मै जडान नहुँदा क्यान्सरका विरामीको उपचार सेवा प्रभावित भएको छ । उपकरण राख्ने स्थानको टुंगो नलाग्दै खरिद गरेर ल्याएका ती उपकरण कुन र कस्तो अवस्थामा राखिएको छ ? भन्ने बारे समेत जानकारी छैन। अस्पतालले ४७ करोड ९० लाख ६० हजारमा सी.टी. सिमुलेटर र टोमोथेरापी मेसिन खरिद गरेको थियो । दुई वर्षसम्म पनि उक्त मेसिन जडान गरी गरिब बिरामीलाई स्वास्थ्य सेवा नदिएको प्रति महालेखाले प्रश्न उठाएको छ । अस्पतालले त्यस अघि सेवा दिँदै आएको क्यान्सरको उपचारका लागि प्रयोग गरिएको कोवाल्ट ६० रेडियो एक्टिभ सोर्सको पनि सुरक्षित व्यवस्थापन गर्न सकेको छैन । अस्पतालका निर्देशक डा. केदारप्रसाद सेन्चुरीले उपकरणका लागि ठाउँको व्यवस्थापन हुँदै गरेको बताउँछन् । यता, महालेखाले भने समयमै कोवाल्टको व्यवस्थापन नभएको र खरिद भएको उपकरण राख्ने बंकर खाली नगर्दा हालसम्म जडान नभएको जनाएको छ । वर्षमा ५ हजार भन्दा बढी बिरामीले क्यान्सरको रेडिएसन दिँदै आएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ६ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत TFN ट्रेण्डिङ मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज अस्पतालबाट छोरा आरभ तिमीलाई जन्मदिनको धेरै—धेरै शुभकामना मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ? चिकित्सा शिक्षा नियमावली संशोधन गरी आरक्षण छुट्याउन निर्देशन मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज अस्पतालबाट छोरा आरभ तिमीलाई जन्मदिनको धेरै—धेरै शुभकामना मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ? चिकित्सा शिक्षा नियमावली संशोधन गरी आरक्षण छुट्याउन निर्देशन मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण