गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ दुर्घटनाका घाइते कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्यु दुर्घटनाका घाइते कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्यु हेल्थ आवाज मंगलबार, २०७७ भदौ २३ गते, १३:०४ मा प्रकाशित बुटवल—टिप्पर दुर्घटनाबाट गम्भीर घाइते भएका अर्घाखाँचीका एकजना कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्यु भएको छ । गत साउन २७ गते टिप्पर दुर्घटनामा परी घाइते भएका उनी युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवामा भर्ना भएका थिए । उनको स्वाव परीक्षण गर्दा ५ भदौंमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि भैरहवास्थित भिम अस्पताल पठाइएकोमा भिम अस्पतालले ९ भदौंमा कोहलपुर रेफर गरेको थियो । उनी ११ भदौंमा मात्र नेपालगंज अस्पताल पुगेको बताइएको छ । अर्घाखाँची सितगंगा १२ का ४२ वर्षीय ती पुरुषको मंगलबार विहान मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले बताए । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ६ दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै पिन्टु किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ? २ दिनमा पनि रुघाखोकी निको नभए अस्पताल जान चिकित्सकको सुझाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ४०५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, कहाँका कति ? स्वास्थ्यकर्मीमाथि दुर्व्यहार गर्नेलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको प्रतिवद्धता बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै पिन्टु किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ? २ दिनमा पनि रुघाखोकी निको नभए अस्पताल जान चिकित्सकको सुझाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ४०५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, कहाँका कति ? स्वास्थ्यकर्मीमाथि दुर्व्यहार गर्नेलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको प्रतिवद्धता